ओलीकै कारण कम्युनिष्ट आन्दोलन छिन्नभिन्न भयो : नेपाल

विराटनगर-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीकै कारण कम्युनिष्ट आन्दोलन कमजोर भएको बताएका छन् ।विराटनगरमा नेकपा (एसले) शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेपालले ओलीको अहमताका कारण कम्युनिष्ट आन्दोलन छिन्नभिन्न भएको उल्लेख गरे । “एमाले र माओवादी मिलेर सबैभन्दा ठूलो पार्टी बनेको थियो । चुनावमा जनताले विश्वास गरेर झण्डै दुई तिहाईको बहमुत पनि […]

सम्बन्धित सामग्री

जसले घण्टी बजाएपनि नेपालमा कम्युनिष्ट आन्दोलन रहिरहन्छः रामप्रकाश पुरी

काठमाडौं, १५ असार । पुष्पलाल अध्ययन केन्द्रले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा जन्म शताब्दी समारोह समिति घोषणा गरेको छ । पुष्पलाल श्रेष्ठ ९९औं वर्ष पुरा गरी एक सय वर्षमा प्रवेश अवसरमा आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा अन्तरक्रिया कार्यक्रम गरी आगामी एक वर्षभित्र गर्ने कार्यक्रमको घोषणा गरेको हो । पुष्पलाल वि.सं. […]

कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आज यहाँ  नेकपा (एकीकृत समाजवादी)द्वारा आज आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलन, उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा उनले नयाँ आधारमा नयाँ सोचका साथ कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर लैजाने […]

कम्युनिष्ट आन्दोलन जबजकै कारण नयाँ उचाइमा पुग्यो : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णु पौडेलले जनताको बहुदलीय जनवादका कारण नेपाली कम्युनिष्ट आन्दोलनले नयाँ उचाइ प्राप्त गरेको बताएका छन्। मदनकुमार भण्डारीको ७१औँ जन्म जयन्तीका अवसरमा आज तिलोत्तमामा आयोजना गरिएको अन्तरसंवाद कार्यक्रममा उनले मदन भण्डारीले विचारको भण्डार सुम्पिएर गएको उल्लेख गर्दै जनताको बहुदलीय जनवाद नभएको भए नेपालमा कम्प्युनिष्ट…

ओलीको भालेवादमा अल्झिएको नेकपा एमाले र भुमरीमा परेको कम्युनिष्ट आन्दोलन

सुभाषचन्द्र देवकोटा - राजनीतिक दलहरु विचारको अधारमा बन्छन् र विचार कै आधारमा भत्किन्छन्। विचार नै राजनीतिक दलहरुको मेरुदण्ड हो जसले राजनीतिक दलहरुलाई जीवन्त र गतिशील बनाउँछ। तर विडम्बना, आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) विचारको त्यो जीवन्त र गतिशील मेरुदण्डलाई चुँडालेर राजनीतिको अध्याँरो यात्रामा निस्किएको छ। यस्तो यात्राले सर्वसाधारण बिच केही समयसम्म…

चितवन महाधिवेशनले विद्रोहको औचित्य पुष्टि गर्‍योः अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलन बचाउन एमाले भित्रका सच्चा कम्युनिष्टहरु केपी ओलीको भ्रम र छलकपटबाट मुक्त हुनु पर्ने बताएका छन्।...

केपी ओली कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसके : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाएका छन् । बिहीवार एमाले नेता भानुभक्त जोशीलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाएका हुन् ।उनले नेकपा एमालेमै रहनका लागि अन्तिमसम्म प्रयास गर्दा र पछिल्लो समय राष्ट्रिय विधान महाधिवेशनमा भएको गतिविधि र सिद्धान्तका कारण जोशीले नयाँ क्रान्तिकारी रोजेको बताए । अध्यक्ष नेपालले न

कम्युनिष्ट शीर्ष नेताले एउटै मञ्चबाट भाषण गर्ने

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा आलीबाहेक अन्य सबै शीर्ष नेताहरुले आज एउटै मञ्चबाट भाषण गर्ने भएका छन्। पुष्पलाल मित्रता केन्द्रले पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसका सन्दर्भमा आज आयोजना गर्ने कार्यक्रममा सबै नेताले भाषण गर्ने भएका हुन्। माधव नेपाल,पुष्पकमल दाहाल प्रचण्ड, मोहन वैद्य किरणलगायतका नेताहरुले कम्युनिष्ट आन्दोलन र आगामी बाटोका विषयमा विचार राख्ने स्मृति प्रतिष्ठानका अध्यक्ष जगन्नाथ खतिवडाले बताए।

बेमेलयुक्त कम्युनिष्ट एकतामा उथलपुथल !

काठमाडौं : २०७७ सालभर नेपालको कम्युनिष्ट आन्दोलन तरल बनिरह्यो।०७५ जेठ २ गते दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी नेकपा बन्यो। ०७७ सालको शुरूबाटै नेकपाभित्र विवाद बढिरह्यो।नेकपाले पार्टी एकता गर्दा अध्यक्षद्वय केपी शर्मा आली र पुष्पकमल दाहाल 'प्रचण्ड' कायम राखेको थियो। तर, पार्टीभित्रको उतारचढावको कारण यी दुई व्यक्ति नै भइरहे। केही व्यक्तिहरूको व्यक्तिगत स्वार्थको कारणले मिलेको कम्युनिष्ट पार्टी यही सालमा आएर फेरि विभाज

निषेधको राजनीतिले कम्युनिष्ट आन्दोलन नै खतरामा पर्दैछ : अष्टलक्ष्मी

नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी भित्रको एकतालाई बलियो बनाउन आत्म समीक्षा गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएकि छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको बुधबार बसेको बैठकमा नेतृ  शाक्यले...