एमाले आत्मरति : ०८४ मा बहुमत, अहिले मौन !

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले ०८४ सालमा बहुमत नल्याए कुनै काम गर्न नसकिने निष्कर्ष निकालेको छ । हालको निर्वाचन प्रणालीमा एकल बहुमत ल्याउन कुनै दलको तागत नपुग्ने ठहर गर्दै उसले आफूलाई यसका लागि सक्षम भएको दावी गरेको छ । एमाले अध्यक्ष ओलीको भनाई उल्लेख गर्दै केन्द्रीय सचिवालयका एक नेताले भने, ‘भर्खरै सम्पन्न केन्द्रीय कमिटी बैठकमा […]

सम्बन्धित सामग्री

आत्मरतिको विष्फोट!

युट्युबमा तपाईले आत्मरति अर्थात् नार्सिसिस्ट खान्नुभयो भने अनेकन् भिडियोहरू ज्ञान दिन हाजिर छन्। अचेल पडकास्टहरुमा पनि यस्ता विषय निकै सुनिन रुचाइने विषय बनेका छन्। यो कुराको प्रमाण पडकास्टहरूको सूचीमा यो विधा खोन्दा पनि थाहा हुन्छ।...

आत्मरति त्याग

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका लागि ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नारासहित कार्यक्रम सार्वजनिक गरेको छ । बर्खायाम सिद्धिनेबित्तिकै माओवादीले जनताका माझमा जानका लागि यो कार्यक्रम निर्माण गरेको हो । त्यसो त सत्तारूढ तथा प्रतिपक्षी राजनीतिक पार्टीहरूले आआफ्ना पार्टीका कार्यक्रम यसअघि नै तय गरी जनताका माझमा लगिसकेका छन् […] The post आत्मरति त्याग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आत्मरति

खुलेआमै भन्थ्यो- 'आगामी एसएलसी परीक्षामा यो किस्नेलाई फेल पार्नैपर्छ।' यति भनिसकेपछि मुख कुल्ला गर्थ्यो।

आत्मरति र आत्मनिर्भरता

देशभरि नै स्थानीय निर्वाचन हुने अघिल्लो दिन अन्तर्राष्ट्रिय विमानस्थल खचाखच थियो, बिदेसिएका नेपाली चुनावका लागि फर्केका कारणले होइन, खाडी जानका लागि भीड थियो । यो देशमा रोजगारी छैन । नेताहरूले रोजगारी र आयआर्जनका धेरै सपना बाँडे, पर्यटन क्षेत्रबाटै ९ लाखले रोजगारी पाए भने, अन्य क्षेत्रमा वार्षिक ५ लाखले रोजगारी पाउने भने, तर सपना विपना भएन […] The post आत्मरति र आत्मनिर्भरता appeared first on राजधानी राष्ट्रिय दैनिक.

हारको उत्सव

बडो रोमाञ्चक हुँदो रहेछ हारको विजय उत्सव हारभित्र पनि जीतको भाव अस्वीकृत हार अथवा आत्मरति। एउटा समूह खल्तीमा मणि बोकेर भौँतारिरहेका भिल्लाहरू खल्ती भरिदिने मालिकको आदेशमा एउटा परमादेश विरुद्ध शंखनाद गर्दै लामो लस्करमा आँखामा हो कि निधारमा पट्टी बाँधेकाहरू भेरोसेल नामको सञ्जीवनी बुट्टी भिरेर अजम्मरी, उन्मत्त र निःसन्देह अपराजित दरबारबाट घरबारको सहयात्री बनेर हारको उत्सव […]

'पार्टी विभाजन गराएर सफल भएको ठान्नु आत्मरति मात्रै हो'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गराएर सफल भएको ठान्नु आत्मरति मात्रै भएको बताएका छन्।  शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्ना सांसदको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेकोप्रति लक्षित गर्दै यस्तो बताएका हुन्। ‘पार्टीहरू सत्तामा जानु या विपक्षमा बस्नु, विस्तारित हुनु या सङ्कुचनमा पर्नु लोकतन्त्रमा सामान्य विषय हुन्’ उनले भने, ‘तर सत्ताकै लागि अन्य पार्टीहरूमा विभाजन, विग्रह र विकृतिहरू पैदा गर्नु एवं त्यसकै बलमा आफू सफल भएको भ्रम पाल्नु आत्म...

ओलीको आत्मरति

लामा–लामा भाषण गर्नु वाक्पटु प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्यासन’ नै हो । दस महिनापछि सिंहदरबार छिरेका ओलीले सोमबार तीनवर्षे कार्यकालको ‘सफलता’ सुनाउन लामै समय खर्चिए । सवा दुई घण्टामा उनले एकातिर विकासको फेहरिस्त प्रस्तुत गरे भने, अर्कातिर पार्टीभित्रैबाट काम गर्न नदिएको दुखेसो पनि पोखे ।

अन्तर्घातको आत्मरति

कमजोरी औल्याउने, दलले लिएका नीतिमाथि समीक्षा गर्ने र सच्याउने वाचा गर्दै अघि बढ्नुपर्नेमा कङ्ग्रेसमा यो इच्छाशक्ति ठ्याम्मै देखिएन। यस्ता कुरालाई पाखा लगाउँदै उसले अहिलेको समस्याको सम्पूर्ण दोष थोपरेको 'अन्तर्घात' ले मनको लड्डुको काम त गर्ला तर डुब्नबाट बचाउने हैसियत भने राख्ने छैन।