हारको उत्सव

बडो रोमाञ्चक हुँदो रहेछ हारको विजय उत्सव हारभित्र पनि जीतको भाव अस्वीकृत हार अथवा आत्मरति। एउटा समूह खल्तीमा मणि बोकेर भौँतारिरहेका भिल्लाहरू खल्ती भरिदिने मालिकको आदेशमा एउटा परमादेश विरुद्ध शंखनाद गर्दै लामो लस्करमा आँखामा हो कि निधारमा पट्टी बाँधेकाहरू भेरोसेल नामको सञ्जीवनी बुट्टी भिरेर अजम्मरी, उन्मत्त र निःसन्देह अपराजित दरबारबाट घरबारको सहयात्री बनेर हारको उत्सव […]