काठमाडौं : सन् २०१९ मा नेपालले घरेलु मैदानमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा स्वर्णपदक जित्यो। सागको समापन समारोह अघि भएको फाइनल खेलमा सुजल श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीले भुटानलाई २-१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो।
उक्त फाइनल खेलमा नेपालको तर्फबाट गोल गर्ने खेलाडी थिए अभिषेक रिजाल र…