सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान

भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले सन् २०७५ सम्ममा भारत पाँच सय २५ खर्ब अमेरिकी डलरका साथ विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था हुने गोल्डम्यान स्याक्सको अध्ययनले जनाएको बताउनुभएको छ ।

सम्बन्धित सामग्री

भारत विश्वको तेश्रो अर्थतन्त्र बन्ने दौडमा , सुचकहरु सकारात्मक बन्दै

भारतको अर्थतन्त्र आठ ८ दशमलव चार प्रतिशतले बढेको छ । यो सँगै भारत एक पटक फेरि विश्वको सबैभन्दा तीव्र गतिमा अर्थतन्त्र वृद्धि हुने देश बनेको बीबीसीले जनाएको छ । सन् २०२३ को पछिल्लो तीन महिनामा अर्थतन्त्र बढेको देखिएको हो । भारतले आउँदो केही वर्षमा जापान र जर्मनीलाई पछि पार्दै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण […]

जापानलाई जितेर जर्मनी बन्यो तेस्रो ठूलो अर्थतन्त्र, किन खस्कियो जापान ?

३ फागुन, काठमाडौं । जापानको अर्थतन्त्र मन्दीतर्फ अग्रसर भएको छ । दोस्रो त्रैमासमा समेत अर्थतन्त्र अप्रत्यासित रुपमा खस्किएपछि विश्व अर्थतन्त्रको तेस्रो ताज जापानबाट जर्मनीले खोसेको छ । विश्वमा अर्थतन्त्रको आकारको आधारमा अमेरिका पहिलो,चीन दोस्रो र जापान तेस्रो थिए । त्यसपछि जर्मनी र भारत थिए । तर पछिल्लो त्रैमासमा जापानलाई जर्मनीले जितेको हो । ती देशको […]

सन् २०३० मा भारत तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण

नयाँ दिल्ली- भारत सन् २०३० मा विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण सार्वजनिक भएको छ । एसएण्डपी ग्लोबल रेटिङले जारी गरेको प्रतिवेदनमा हाल पाचौँ ठूलो अर्थतन्त्र रहेको भारत सन् २०३० मा तेस्रो ठूलो बन्ने उल्लेख छ । उक्त प्रतिवेदनमा यस वर्ष भारतको अर्थतन्त्र ६ दशमलब ४ प्रतिशतले बढ्ने र सन् २०२७ बाट यो बढेर ७ […]

तेस्रो ठूलो अर्थतन्त्र बन्न भारतले सामना गर्नुपर्ने चुनौती

सन् २०१४ मा भारत विश्वकै १०औँ ठूलो अर्थतन्त्र थियो । तर, ०२२ मा आइपुग्दा छलाङ मारेर पाँचौँ ठूलो अर्थतन्त्र बन्यो । यतिवेला भारत अमेरिकाभन्दा २५५ खर्ब डलर, चीन १८१ अर्ब, जापान ४२...

पाँचौं ठूलो अर्थतन्त्रको रूपमा भारत

एक दशक अगाडिसम्म विश्वको एघारौं ठूलो अर्थतन्त्रको रूपमा रहेको भारत अहिले आफ्नो ७५ औं स्वतन्त्रता दिवस मनाइरहेको बेलामा अप्रिलदेखि जुनसम्मको त्रैमासिक अवधिको कुल गार्हस्थ्य उत्पादन १३.५ प्रतिशतले वृद्धि भएको उद्घोष गर्दै रूसले युक्रेनमाथि आक्रमण गरेको कारणले युरोपमा देखा परेको इन्धन संकटले बेलायतको अर्थव्यवस्थामा आएको सुस्तताले भारतले बेलायतलाई उछिनी विश्वको पाँचौं ठूलो अर्थतन्त्र बन्न सफल भएको […]

भारत पाँचौँ ठूलो अर्थतन्त्र

भारत विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बनेको दाबी गरिएको छ । स्टेट बैङ्क अफ इन्डिया (एसबीआई)ले शनिबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले सन् २०२१ डिसेम्बरमै भारतको अर्थतन्त्रको आकार बेलायतको भन्दा ठूलो भएको जनाएको हो । यो प्रतिवेदनले सन् २०२९ सम्ममा भारत विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण पनि गरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पनि अहिले भारतको अर्थतन्त्र अमेरिका, चीन, जापान र जर्मनीभन्दा पछि रहेको जनाएको छ । “आईएमएफको प्रक्षेपणले डलरमा भारतको अर्थतन्त्र बेलायतको अर्थतन्त्रभन्दा ठूलो भइसकेको छ । जुन अमेरिका, चीन, जापान र जर्मनीको पछाडि छ । एक दशकअघि भारत ठूलो अर्थतन्त्रको सूचीमा ११औँ स्थानमा थियो,” आईएमएफको प्रतिवेदनमा भनिएको छ ।

बेलायतलाई पछि पार्दै भारत बन्यो विश्वकै पाँचौं ठूलो अर्थतन्त्र

विश्वकै सबैभन्दा तीव्र विकाससिल अर्थतन्त्र भारत बेलायतलाई पछि पार्दै विश्वकै पाँचौं ठूलो अर्थतन्त्र बनेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को प्रक्षेपण अनुसार अब, भारत अमेरिका, चीन, जापान र जमर्नी भन्दा पछि रहँदै पाँचौं ठूलो अर्थतन्त्र बनेको हो।

बेलायतलाई उछिनेर भारत बन्यो विश्वको पाँचौं ठूलो अर्थतन्त्र

भारतको अर्थतन्त्रको आकार बेलायतको अर्थतन्त्रभन्दा ठूलो हुँदा उ विश्वको पाचौं ठूलो अर्थतन्त्र बनेको छ । भारतले सन् २०२१ को अन्तिम तीन महिनामा हासिल गरेको आर्थिक वृद्धिले बेलायतलाई उछिन्न सम्भव भएको ब्लुमवर्गले लेखेको छ । बेलायतमा छिट्टै आउने नयाँ प्रधानमन्त्रीले कुल ग्राहस्थ उत्पादनको आधारमा विश्व वरियतामा एक स्थान झरेको मुलुकमा शासन गर्नुपर्नेछ ।  बेलायतको कन्जरभेटिभ पार्टीका सदस्यहरूले सोमबार बोरिस जोनसनको उत्तराधिकारी छनौट गर्दैछन् । अन्तिम चरणमा विदेश मन्त्री लिज ट्रस र पूर्व अर्थमन

भारत विश्वकै पाँचाैँ ठूलो अर्थतन्त्र भएको मुलुक बन्दै

बेलायत र फ्रान्सलाई पछि पार्दै भारत सन् २०१८ मा विश्वकै पाँचाैँ ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने एक प्रतिवेदनमा जनाइएको छ । भारत अहिले विश्वको सातौँ ठूलो अर्थतन्त्र भएको देश हो ।