पाँचौं ठूलो अर्थतन्त्रको रूपमा भारत

एक दशक अगाडिसम्म विश्वको एघारौं ठूलो अर्थतन्त्रको रूपमा रहेको भारत अहिले आफ्नो ७५ औं स्वतन्त्रता दिवस मनाइरहेको बेलामा अप्रिलदेखि जुनसम्मको त्रैमासिक अवधिको कुल गार्हस्थ्य उत्पादन १३.५ प्रतिशतले वृद्धि भएको उद्घोष गर्दै रूसले युक्रेनमाथि आक्रमण गरेको कारणले युरोपमा देखा परेको इन्धन संकटले बेलायतको अर्थव्यवस्थामा आएको सुस्तताले भारतले बेलायतलाई उछिनी विश्वको पाँचौं ठूलो अर्थतन्त्र बन्न सफल भएको […]