खुला तर्फको ३५ जना केन्द्रीय सदस्यमा को को परे ? मतगणना अन्तिम चरणमा पुग्दा सानेपाको दृश्य यस्तो

काठमाडौं : नेपाली कांग्रेसको खुला तर्फ केन्द्रीय सदस्यको मत गणना अन्तिम चरणमा पुगेको छ। मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ। मतगणना अन्तिम चरणमा पुग्दा पार्टी केन्द्रीय कार्यलयमा नेता र कार्यकर्ताको उपस्थिति बाक्लिएको छ। कसले कति मत पाए, को ३५ जनाभित्र परे भन्ने विषय चासोको विषय बनेको छ। मत परिणामलाई…

सम्बन्धित सामग्री

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा

प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म एक करोड पाँच लाख ६० हजार ६७ मतगणना भएको छ ।आयोगका अनुसार नेकपा (एमाले)ले २८ लाख ४५ हजार छ सय ४१ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २७ लाख १५ हजार दुई सय २५ मत प्राप्त गरेको छ । नेकपा (माओवादी केन्द्र)ले ११ लाख ७५ हजार छ सय ८४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार तीन सय ४४, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार आठ सय ४९, जनता समाजवादी पार्टीले चार लाख २१ हजार तीन सय

समानुपातिककाे मतगणना अन्तिम चरणमा, कुन दलले कति पाए?

काठमाडाैँ- यही मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ। समानुपातिकतर्फ हालसम्म १ करोड ४ लाख ७८ हजार ७३५ मतगणना भएकाे छ। पहिलो स्थानमा रहेको एमालेको २८ लाख १४ हजार ६५५ मत छ भने दोस्रो स्थानमा रहेको कांग्रेसको २६ लाख ८८ हजार २१८ मत छ। तेस्रो स्थानमा रहेको नेकपा माओवादी […]

बुढीगंगाको मतगणना अन्तिम चरणमा, एमाले उम्मेदवार जित नजिक

काठमाडौं : बाजुराको बूढीगंगा नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरण अनुसार ७ हजार पाँच सय १७ मत गणना हुँदा रामबहादुर बानियाँले ३ हजार ८ सय ८१ मत प्राप्त गरेका छन्। प्रमुखका अर्का प्रत्यासी कांग्रेसका रंगबहादुर खातीले ३ हजार १०१ मत पाएको निर्वाचन अधिकृत लक्ष्मण कडायतले जानकारी दिए। उपप्रमुखमा पनि एमालेकै उम्मेदवार मायाकुमारी खड्का ३ हजार ७५३ मतका साथ अगाडि छन्। उनकी प्रतिस्पर्धी कांग्रेसकी रीता शाहीले ३ हजार १५३ मतका साथ पछ्याइरहेकी छन्।निर्वाचन अधिकृत कड

तिलोत्तमा नगरपालिकाको मतगणना अन्तिम चरणमा, कांग्रेसका खाण ८४५ मतले अगाडि

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी मतगणना अन्तिम चरणमा आउँदा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण खाणले ८४५ मतले अग्रता कायम गरेका छन्। मतगणनाको सुरुदेखि नै कांग्रेसका खाण र नेकपा (एमाले)का मोहन चापागाईंबिच तीव्र प्रतिस्पर्धा भइरहेको छ। पछिल्लो मत परिणाम अनुसार खाणले २३ हजार ३२२ मत पाउँदा एमालेका चापागाईंले २२ हजार ४७७…

काठमाडौं महानगरको मतगणना अन्तिम चरणमा

जेठ १२, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।  गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अहिले वडा नं १४ र १५ को मतगणना जारी रहेको छ । ३२ वडा रहेको कामपामा ३० वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । धेरै वडामा परिणाम सार्वजनिक भइसकेको र बाँकी दुई वडामा पनि गणना अन्तिम चरणमा पुगेकाले बिहीवार साझँसम्ममा सकिने जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।    अहिलेसम्मको मतपरिणामअनुसार ३० ओटै वडामा दलका प्रतिनिधिले विजय हासिल गरिसकेका छन् भने उपप्रमुख र बाँकी दुई वडामा पनि दलका प्रतिनिधि आउने लगभग पक्का छ ।  त्यसैगरी हालसम्मको मतपरिणाअनुसार कामपाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायम रहेको छ, भने उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुनिता डंगोलको जीत हुने देखिएको छ । रासस

काठमाण्डाैकाे मतगणना अन्तिम चरणमा, आज बेलुकासम्ममा मत गनेर सकिने

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । गएकाे वैशाख ३० गते सम्पन्न पालिका चुनावकाे मतगणना अन्तर्गत अहिले वडा नम्बर १४ र १५ को मत गन्ने काम भइरहेकाे छ । ३२ वडा रहेको काठमाण्डाैमा ३० वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । धेरै वडामा परिणाम सार्वजनिक भइसकेको र बाँकी दुई वडामा पनि गणना अन्तिम चरणमा पुगेकाले आज बिहीवार बेलुकासम्ममा सकिने जिल्ला निर्वाचन कार्यालय काठमाण्डाैले जानकारी दिएको छ ।    अहिलेसम्मको मत परिणामअनुसार ३० वटै वडामा दलका प्रतिनिधिले विजय हासिल गरि...

ललितपुर महानगरको मतगणना अन्तिम चरणमा, चिरिबाबु जितको नजिक

२९ वटा वडा रहेको ललितपुर महानगरपालिको मतगणना अन्तिम चरणमा पुगेको छ। हाल महानगरको २९ नम्बर वडाको मतगणना जारी छ। अन्य वडाको मतगणना सकिएको छ। वडा नं २९ को मतगणना बेलुकीसम्म सकिने...

पोखराको मतगणना अन्तिम चरणमा

कास्की । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । वैशाख ३१ गतेदेखि सुरु भएको गणनामा कूल एक लाख ४३ हजार २२६ मत खसेकामा आज मध्यान्ह १२ः३० बजेसम्म एक लाख २५ हजार ५२० मतको गणना सकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज रातिसम्म पोखराका सबै वडाको अन्तिम परिणाम सार्वजनिक […]

गुल्मीको रेसुङ्गा नगरपालिकाको मतगणना अन्तिम चरणमा, कसले कति मत पाए ?

गुल्मीको रेसुङ्गा नगरपालिकामा मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणना अन्तिम चरणमा पुग्दा काँग्रेसबाट मेयरका उम्मेदवारले ४४६ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवारले ३९७ मत पाएका छन् ।त्यस्तै काँग्रेसबाट उप मेयरका उम्मेदवारले ४४८ मत पाएका छन् भने एमालेबाट उप मेयरका उम्मेदवारले ३८७ मत पाएका छन् ।

मतगणना अन्तिम चरणमा : ओली १७१४, रावल २१३

नेकपा एमालेको दशौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।  हालसम्मको नतिजाअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १७१४ मत प्राप्त गर्दा अध्यक्षका अर्का प्रत्यासी भीम रावलले २१३ मत पाएका छन् ।  मत परिणामअनुसार ओलीको जीत सुनिश्चित भएको छ ।  मतदानमा २ हजार ९६ जनाले मत दिएका थिए । कुल २ हजार १५३ मतदाता रहेकोमा ५७ जनाले मत दिएनन् ।