काठमाडौं महानगरको मतगणना अन्तिम चरणमा

जेठ १२, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।  गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अहिले वडा नं १४ र १५ को मतगणना जारी रहेको छ । ३२ वडा रहेको कामपामा ३० वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । धेरै वडामा परिणाम सार्वजनिक भइसकेको र बाँकी दुई वडामा पनि गणना अन्तिम चरणमा पुगेकाले बिहीवार साझँसम्ममा सकिने जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।    अहिलेसम्मको मतपरिणामअनुसार ३० ओटै वडामा दलका प्रतिनिधिले विजय हासिल गरिसकेका छन् भने उपप्रमुख र बाँकी दुई वडामा पनि दलका प्रतिनिधि आउने लगभग पक्का छ ।  त्यसैगरी हालसम्मको मतपरिणाअनुसार कामपाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायम रहेको छ, भने उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुनिता डंगोलको जीत हुने देखिएको छ । रासस

सम्बन्धित सामग्री

समानुपाति तर्फको मतगणना अन्तिम चरणमा, एमालेको अग्रता कायमै

काठमाडौं । समानुपातिक तर्फको मतगणनामा भने नेकपा एमालेको अग्रता कायमै रहेको छ । समानुपातिक तर्फ अब दोलखा र बाजुराको मात्रै मत गन्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको हाे । अहिलेसम्म १ करोड ४ लाख २० हजार मत सदर भएको छ । अब दोलखामा करिब ८० हजार र बाजुरामा ६० हजार बढी मत थपिने सम्भावना रहेको […]

प्रत्यक्षमा कांग्रेस पहिलो, समानुपातिकमा एमाले

काठमाडौं, मंसिर १५ । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । सुनसरी-४ को मतगणना अन्तिम चरणमा पुगेको छ । विवादका कारण रोकिएको स्याङ्जा-२ र बाजुराको मत गणना गर्न निर्वाचन आयोगले बुधबार निर्देशन दिएको छ । निर्देशनसँगै स्याङ्जामा बसेको सर्वदलीय बैठकमा मतगणना प्रक्रिया अघि बढाउने सहमति भएको छ भने बाजुरामा प्रक्रिया अघि […]

प्रत्यक्षमा कांग्रेस पहिलो, समानुपातिकमा एमाले

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । सुनसरी-४ को मतगणना अन्तिम चरणमा पुगेको छ । विवादका कारण रोकिएको स्याङ्जा-२ र बाजुराको मत गणना गर्न निर्वाचन आयोगले बुधबार निर्देशन दिएको छ । निर्देशनसँगै स्याङ्जामा बसेको सर्वदलीय बैठकमा मतगणना प्रक्रिया अघि बढाउने सहमति भएको छ भने बाजुरामा प्रक्रिया अघि बढाउन सर्वदलीय […]

९९ लाख ९३ हजार मतगणना हुँदा एमाले पहिलाे (कुन दलको कति मत ?)

काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार ९९ लाख ९३ हजार ५६८ मतगणना भएको छ । अब बाजुरा, स्याङ्जा-२, दोलखा र सुनसरी-३ को १ लाख मतगणना बाँकी छ । अहिलेसम्मको मतगणना अनुसार एमाले पहिलो दल बन्‍ने निश्चित छ । एमालेले २६ लाख ९४ हजार १२४ मत ल्याएको छ […] The post ९९ लाख ९३ हजार मतगणना हुँदा एमाले पहिलाे (कुन दलको कति मत ?) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संविधानमा के छ सरकार बन्ने प्रावधान ?

काठमाडौं । ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा दलहरूले सरकार गठनको गृहकार्यलाई अघि बढाउन थालेका छन् । निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नआउने स्पष्ट खाका आइसकेको छ । त्यसैले अब बन्ने सरकार दुई वा दुईभन्दा बढी दलको हुनेछ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० गरी […]

बुढीगंगाको मतगणना अन्तिम चरणमा, एमाले उम्मेदवार जित नजिक

काठमाडौं : बाजुराको बूढीगंगा नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरण अनुसार ७ हजार पाँच सय १७ मत गणना हुँदा रामबहादुर बानियाँले ३ हजार ८ सय ८१ मत प्राप्त गरेका छन्। प्रमुखका अर्का प्रत्यासी कांग्रेसका रंगबहादुर खातीले ३ हजार १०१ मत पाएको निर्वाचन अधिकृत लक्ष्मण कडायतले जानकारी दिए। उपप्रमुखमा पनि एमालेकै उम्मेदवार मायाकुमारी खड्का ३ हजार ७५३ मतका साथ अगाडि छन्। उनकी प्रतिस्पर्धी कांग्रेसकी रीता शाहीले ३ हजार १५३ मतका साथ पछ्याइरहेकी छन्।निर्वाचन अधिकृत कड

काठमाडौं महानगरको मतगणना बेलुकीसम्म सकिने, १२ सय मतपत्र गन्न बाँकी

काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। बिहिबार बेलुकीसम्म मत गणना सकिने जिल्ला निर्वाचन कार्यालय काठमाडौंका सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले जानकारी दिए। पौडेलका अनुसार अब वडा नम्बर १४ को...

मतगणना नसकिँदै हरिकृष्णले चिरीबाबुलाई दिए बधाई

काठमाडौं : ललितपुर महानगरपालिका प्रमुख पदमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन जित नजिक पुगेका छन्। अहिले मतगणना अन्तिम चरणमा पुगेको छ। तर मतगणना नसकिँदै नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले हार स्वीकार गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा महर्जनसँगको फोटो राखेर विजयी भएको भन्दै बधाई दिएका छन्। 'मेरा मित्र तथा ललितपुर महानगरको मेयर पदका प्रत्यासी चिरीबाबु महर्जनलाई विजयी हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना', उनले फेसबुकमा ल

धादिङको मतगणना अन्तिम चरणमा, ११ पालिका प्रमुखमा सत्तागठबन्धनको जित

काठमाडौं : राजधानीसँग सीमा जोडिएको धादिङ जिल्लामा मत गणना कार्य अन्तिम चरणमा पुगेको छ।२ नगरपालिका र ११ गाउँपालिका गरी १३ स्थानीय तह रहेको धादिङमा १२ वटा पालिकाको सवै वडाका अन्तिम परिणाम आइसकेको छ। १०४ वडा रहेको धादिङका अब ३ वटा वडाको मात्रै मत परिणाम आउन बाँकी छ।थाक्रे गाउँपालिकाका वडा नम्बर ९, १० र ११ को मतगणना जारी छ। बिहीबार साँझसम्म थाक्रे गाउँपालिकाको पनि छिनोफानो हुने जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ।  १२ पालिकाका अध्यक्ष छिनोफानो हुँदा ११ पालिका प्रमुखमा सत्ता गठबन