ललितपुर महानगरको मतगणना अन्तिम चरणमा, चिरिबाबु जितको नजिक

२९ वटा वडा रहेको ललितपुर महानगरपालिको मतगणना अन्तिम चरणमा पुगेको छ। हाल महानगरको २९ नम्बर वडाको मतगणना जारी छ। अन्य वडाको मतगणना सकिएको छ। वडा नं २९ को मतगणना बेलुकीसम्म सकिने...

सम्बन्धित सामग्री

मतगणना नसकिँदै हरिकृष्णले चिरीबाबुलाई दिए बधाई

काठमाडौं : ललितपुर महानगरपालिका प्रमुख पदमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन जित नजिक पुगेका छन्। अहिले मतगणना अन्तिम चरणमा पुगेको छ। तर मतगणना नसकिँदै नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले हार स्वीकार गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा महर्जनसँगको फोटो राखेर विजयी भएको भन्दै बधाई दिएका छन्। 'मेरा मित्र तथा ललितपुर महानगरको मेयर पदका प्रत्यासी चिरीबाबु महर्जनलाई विजयी हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना', उनले फेसबुकमा ल

चिरिबाबु प्रतिष्पर्धीभन्दा १६ हजार मतले अगाडि – देशसञ्चार

काठमाडौँ- ललितपुर महानगरपालिकामा मतगणना अन्तिम चरणमा पुग्दा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले ४० हजार २ सय ६३ मत ल्याएका छन्। खसेको जम्मा मत ८६ हजार ५