बुढीगंगाको मतगणना अन्तिम चरणमा, एमाले उम्मेदवार जित नजिक

काठमाडौं : बाजुराको बूढीगंगा नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरण अनुसार ७ हजार पाँच सय १७ मत गणना हुँदा रामबहादुर बानियाँले ३ हजार ८ सय ८१ मत प्राप्त गरेका छन्। प्रमुखका अर्का प्रत्यासी कांग्रेसका रंगबहादुर खातीले ३ हजार १०१ मत पाएको निर्वाचन अधिकृत लक्ष्मण कडायतले जानकारी दिए। उपप्रमुखमा पनि एमालेकै उम्मेदवार मायाकुमारी खड्का ३ हजार ७५३ मतका साथ अगाडि छन्। उनकी प्रतिस्पर्धी कांग्रेसकी रीता शाहीले ३ हजार १५३ मतका साथ पछ्याइरहेकी छन्।निर्वाचन अधिकृत कड

सम्बन्धित सामग्री

७ हजार मत गन्न बाँकी हुँदा बालेन्द्र २१ र सुनिता ४४ हजारले अगाडि

काठमाडौं : काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ।केहीबेर अघि सार्वजनिक भएको पछिल्लो परिणाम अनुसार १ लाख ८३ हजार ६ सय ७९ मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले जनाएको छ। अब तीन वडाको मात्रै गणना बाँकी छ। पछिल्लो परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५९ हजार १ सय ४९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सिर्जना सिंहले ३७ हजार ५ सय ४२ मत प्राप्त गरेकी छन्। यसै गरी एमाले उम्मेदवार केशव स्थापितले ३७ हजार २ सय १८ मत पाएका छन्।उपमेयर तर्फ एमाले उम्मे

तुलसीपुरमा एमाले उम्मेदवार खड्का जित नजिक

दाङ – तुलसीपुरको मतगणना अन्तिम चरणमा पुगेको छ। ७० हजार ४ सय ७४ मत गणना हुँदा एमालेका उम्मेदवारले अग्रता जारी राखेका छन्। मेयरका एमालेका टिकाराम खड्का करिब ४ हजार मत गणना गर्न बाँकी रहदा ३ हजार ३ सय १० मतले अघिछन्। उनले २९ हजार ७ सय ३३ मत प्राप्त गरेका छन्। कांग्रेसका मेयर पदका उम्मेदवार […]