अमेरिका,बेलायतले बेइजिङ विन्टर ओलम्पिक कुटनीतिक बहिस्कार गर्नेबारे फ्रान्सले भन्यो- यसको अर्थ छैन

फ्रान्सले चीनको बेइजिङमा आगामी वर्ष आयोजना हुने विन्टर ओलम्पिक कुटनीतिक बहिस्कार गर्नुको कुनै अर्थ नरहेको जनाएको छ। अमेरिका,बेलायत, अस्ट्रेलिया, क्यानडालगायत देशले बेइजिङ विन्टर ओलम्पिक कुटनीतिक बहिस्कार गर्ने निर्णय गरिसकेको पृष्ठभूमीमा फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोनले आफ्नो त्यस्तो कुनै योजना नरहेको उल्लेख गरेका छन्। राष्ट्रपति म्याक्रोनले कुटनीतिक बहिस्कार गर्नुको कुनै अर्थ नरहने बताएका छन्। चीनमा मानव अधिकार […]