कूटनीतिक बहिस्कारबीच बेइजिङमा विन्टर ओलम्पिक सुरु

काठमाडौं – शुक्रबार राति चीनको बेइजिङमा विन्टर ओलम्पिक उद्घाटन भएको छ। शुक्रबार बेइजिङस्थित न्याओछाओ स्टेडियममा ओलम्पिकको उद्घाटन राष्ट्रपति सी चिनफिङले गरेका हुन्। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडसँग सम्बन्धित प्रतिबन्ध र कूटनीतिक बहिस्कारबीच ओलम्पिक सुरु भएको हो। महामारीको समय भएको भन्दै यो प्रतियोगितामा अमेरिका, भारतसहित केही देशले असन्तुष्टि राखेका छन्। उनीहरुले असन्तुष्टि राख्दै उद्घाटन समारोहलाई कूटनीतिक […]

सम्बन्धित सामग्री

शीतकालीन ओलम्पिकमा कूटनीतिक शीत

ठूला देशको कूटनीतिक बहिस्कारबीच शुक्रबारदेखि चीनमा २४औँ शीतकालीन (विन्टर) ओलम्पिक सुरु भएको छ। यसपटकको शीतकालीन ओलम्पिकलाई नामले जस्तै कूटनीतिक शीत (चिसो) बनाएको छ। कोभिड–१९ महामारीको तेस्रो लहर ओमिक्रोनको बढ्दो त्रासबीच चीनले पहिलो पटक शीतकालीन ओलम्पिक आयोजना गरेको हो। चीनको बेइजिङमा शुक्रबार साँझ भव्य समारोहबीच चीनका राष्ट्रपति सी जिन फिङले औपचारिक उद्घाटन गर्नुभएको छ।

बेइजिङ विन्टर ओलम्पिक र राजनीतिक टक्कर

काठमाडौं । कोभिड–१९ को महामारीको समयमा शीतकालीन ओलम्पिकको आयोजना गर्नु अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको छ । ४ देखि २० फेब्रुअरीसम्म चीनको राजधानी बेइजिङमा हुन लागेको शीतकालीन ओलम्पिक यतिबेला राजनीतिक टक्करका कारण पनि चर्चामा छ । संयुक्त राज्य अमेरिका र पश्चिमका केही देशले मानवअधिकार उल्लघंनको आरोप लगाउँदै कूटनीतिक बहिस्कारको घोषणा गरेपछि ओलम्पिकमा राजनीतिक रंग देखिएको हो । […] The post बेइजिङ विन्टर ओलम्पिक र राजनीतिक टक्कर appeared first on राजधानी राष्ट्रिय दैनिक.

अमेरिकाको 'विन्टर ओलम्पिक' बहिष्कारपछि चीनले दियो प्रतिक्रिया

काठमाडौँ । बेइजिङमा सन् २०२२ मा हुनेविन्टर ओलम्पिक खेलकुदको अमेरिकाले कूटनीतिक बहिष्कार गरेपछि चीनले प्रतिक्रिया दिँदै बदला लिने धम्की दिएको छ।