चीनको बेइजिङमा आजबाट २४ औं विन्टर ओलम्पिक सुरु हुँदै

काठमाडौं । शीतकालीन ओलम्पिक खेलकुद (विन्टर ओलम्पिक) को २४ औं संस्करण आजबाट चीनको बेइजिङमा सुरु हुँदैछ । प्रतियोगिताका केही खेलहरु बुधबारबाट सुरु भईसकेपनि औपचारिक उद्घाटन भने आज हुनेछ । विन्टर ओलम्पिकको यो संस्करणमा ९१ देशका झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा हिउँमा खेलिने विभिन्न ७ खेलमा १ सय ९ स्वर्ण पदकको लागि भिडन्त […]

सम्बन्धित सामग्री

आजबाट बेइजिङ ओलम्पिक सुरु हुँदै

एसियाली मुलुक चीनको बेइजिङमा  २४ औं शीतकालीन (विन्टर) ओलम्पिक आज (शुक्रबार) बाट औपचारिक रुपमा सुरु हुँदैछ । कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट महामारीको तेस्रो लहरसँगै उच्च सुरक्षा सतर्कता साथ प्रतियोगिताको केही खेलहरू बुधबारबाट सुरु भइसके पनि औपचारिक उद्घाटन भने शुक्रबारबाट हुन लागेको हो ।९१ राष्ट्रको सहभागी रहने विन्टर ओलम्पिकमा झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।यद्यपि, अमेरिका, बेलायत, भारत लगायत विभिन्न देशले कुटनीतिक रुपमा बहिष्कार  गरेका छन् । उनीहरूले चीनमा मानव

बेइजिङ ओलम्पिक आजदेखि

काठमाडौँ – एसियाली मुलुक चीनको बेइजिङमा २४औं शीतकालिन (विन्टर) ओलम्पिक आज (शुक्रबार)बाट औपचारिक रुपमा सुरु हुँदै छ। कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट महामारीको तेस्रो लहरसँगै उच्च सुरक्षा सतर्कता साथ प्रतियोगिताको केही खेलहरू बुधबारबाट सुरु भइसके पनि औपचारिक उद्घाटन शुक्रबार हुन लागेको हो । ९१ राष्ट्रको सहभागी रहने विन्टर ओलम्पिकमा झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ […]

बेइजिङ विन्टर ओलम्पिक आजदेखि

चीनको राजधानी बेइजिङमा विन्टर ओलम्पिक शुक्रबारदेखि सुरु हुँदै छ । अमेरिकालगायत पश्चिमेली राष्ट्रहरूले बेइजिङमा सकारी स्तरबाट पदाधिकारी नपठाउने घोषणा गरे पनि चीनले विन्टर ओलम्पिक भव्यताका साथ गर्ने लक्ष्य राखेको छ । यो...