किशोर नेपाल-
प्रधानमन्त्री केपी शर्मा ओली जसरी अकस्मात बिरामी भएका थिए त्यसरी नै स्वस्थ पनि भए। उनलाई विदेश लानु नपरेकोमा शुभचिन्तक र विपक्षी दुबैथरि खुसी भए। उनीहरुको खुसी देशको पैसा जोगिएकोमा थियो। विदेश लानु परेको भए सरकारी ढुकुटी घाटामा पर्ने थियो। प्रम ओलीले शिक्षण अस्पतालको मनमोहन केन्द्रमा उपचार गराएकोले