नेपाली संस्कृतिमा तिहार भन्नेबित्तिकै देउसी–भैलोको सम्झना आइहाल्छ । देउसी–भैलो खेलेर संकलन गरिएको दक्षिणा (रकम)बाट गाउँठाउँमा सामाजिक कल्याणका थुप्रै काम भएका उदाहरण छन् । सामुदायिक विद्यालय भवन, स्वास्थ्यचौकी, पाटी–पौवा, बाटो–घाटो, कुलो–कुलेसा र पुल–पुलेसा...