पूर्वमा विगतझै गुञ्जिएन देउसी-भैली

चन्द्रकला भण्डारी- झापाः तिहार भन्ने बित्तिकै झिलिमिली बत्ती र देउसी-भैलीको सम्झना सबैलाई हुन्छ। तर यसपाली चाडलाई उल्लास थप्ने देउसी-भैलीहरु भने बत्ती बालेरै खोज्नु पर्ने अवस्था भयो। कोरोनाको कारणले पहाड र मधेस सबैतिर देउसी र भैली खेल्न आउने टोली दुर्लभ जस्तै भएको छ। पौराणिक कथा अनुसार बलिराजाले घर-घर पुगेर देउसी-भैली खेल्न…