भनिन्छ, चार वर्षमा आउने विश्वकप महाकुम्भ सबैका लागि खुसीको कुरा हो । एक महिनासम्म चलेका फुटबल प्रतियोगिताले सबै मुलुकको आर्थिक क्षेत्रलाई केही न केही सकारात्मक सन्देश दिनुका साथै समग्र मुलुकको आर्थिक सबलीकरण पनि भएको छ । यसअघिको विश्वकप रूसमा आयोजना हुँदा त्यतिबेला पनि धेरै मुलुकको आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव परेको थियो । विश्वकप फुटबलले आर्थिक […]