कांग्रेस आन्दोलन र परिवर्तनको इतिहास बोकेको पार्टी होः ओली

काठमाडौँ – एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस आन्दोलन र परिवर्तनको इतिहास बोकेको पार्टी भएको बताएका छन्। उनले यो पार्टीकै नेतृत्वमा देशमा धेरै क्रान्ति भएको उल्लेख गर्दै आगामी दिनमा अझै फैलिने र विस्तार होस् भन्ने शुभकामना दिए। उनले आफू कसैप्रति आलोचना नगर्ने बताउँदै देशमा धेरै परिवर्तन भएको उल्लेख गरे। ओलीले देश अन्धकारमै नरहेको बताए। उनले […]

सम्बन्धित सामग्री

वामपन्थी आन्दोलन जोगाउन सकिएन–केपी ओली

काठमाडौं, २ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झण्डै दुइतिहाईको नजिक पुगेको वामपन्थी आन्दोलन जोगाउन नसकेको बताएका छन् । आज (मंगलबार) पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आफूहरुलाई चौतर्फी घेराबन्दीमा परेर दुईतिहाई नजिकको वामपन्थी आन्दोलन जोगाउन नदिएको बताएका […]

विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलन घोषणा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनका लागि दवाव दिन आन्दोलन गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न चरणवद्ध आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो । उक्त पार्टीले पुस १ गतेदेखि ५ गतेसम्म चरणवद्ध आन्दोलन गर्ने भएको छ । पहिलो दिन पुस १ गते देशव्यापी गाउँदेखि सरहसम्म विरोध प्रदर्शन, पुस २ गते कोणसभा,  ३ गते जिल्ला सदरमुकाम र मुख्य शहरमा अन्तरक्रिया, ४ गते देशैभर

केपी ओली कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसके : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाएका छन् । बिहीवार एमाले नेता भानुभक्त जोशीलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाएका हुन् ।उनले नेकपा एमालेमै रहनका लागि अन्तिमसम्म प्रयास गर्दा र पछिल्लो समय राष्ट्रिय विधान महाधिवेशनमा भएको गतिविधि र सिद्धान्तका कारण जोशीले नयाँ क्रान्तिकारी रोजेको बताए । अध्यक्ष नेपालले न

वर्तमान सरकारविरुद्ध आन्दोलन गर्न पार्टीको युथ फोर्सलाई निर्देशन

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गरेका राम्रा कामलाई ध्वस्त पार्न खोजे वर्तमान सरकारविरुद्ध आन्दोलन गर्न पार्टीको युथ फोर्सलाई निर्देशन दिए ।केपी ओली नेतृत्वको अघिल्लो सरकारले गरेका राम्रा काम ध्वस्त पार्न खोजियो भने, संविधानको सर्वोच्चतालाई कमजोर बनाउन खोजियो भने, हिजो जस्तै हत्या, हिंसाको आतंक सिर्जना गर्न खोजियो […]

सर्वोच्चको फैसलाविरुद्ध देशव्यापी आन्दोलन चर्काउने युवा संघको चेतावनी

काठमाडौँ- नेकपा एमाले ओली निकट युवा संघले सर्वोच्च अदालतको फैसलाविरुद्ध देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्री बनाउन दिएको आदेश नमान्ने युवा संघले चेतावनी दिएको हो। एमालेका नेता तथा युवासंघका पूर्वअध्यक्ष महेश बस्नेतले डिजाइन र सेटिङमा सर्वोच्च अदालतले फैसला गरेको आरोप लगाउँदै उक्त फैसला नमान्ने चेतावनी […]

प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री महतोको पुतला दहन

काठमाडौ : विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री राजेन्द्र महतोको पुतला दहन गरेका छन्।कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीहरुले ओली र महतोको पुतला जलाएका हुन्। उपप्रधानमन्त्री महतोको अभिव्यक्तिको विरोध गर्दै उनीहरुले पुतला जनाएका हुन्।सरकारको उपप्रधानमन्त्री जस्तो पदमा रहेको व्यक्तिले राष्ट्रघाति अभिव्यक्ति दिएको भन्दै उनीहरुले ओली र महतोविरुद्ध नारावाजीसमेत गरेका छन्।महतोले केही दिनअघि ‘नेपाललाई बहुराष्ट्रिय राज्य’ बनाउन आन्दोलन गर्ने टिप्पणी गरेका थिए

ढुंगामुढा हान्ने आन्दोलन गर्छु भनेको होइन : केपी ओली

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले ढुंगामुढा हान्ने आन्दोलन गर्छु नभनेको स्पष्ट पारेका छन् । कञ्चनपुरको दैजीमा आयोजित छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा बोल्दै ओलीले लोकतन्त्रलाई सुदृढ पार्न रचनात्मक आन्दोलन गरिने बताए । गत शनिवार विराटनगरमा आयोजित जनसभामा ओलीले सर्वाेच्च अदालतबाट संसद पुनःस्थापना भए आन्दोलन गर्ने अभिव्यक्ति दिएका थिए । सोमवार दैजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूले अन्य पार्टीको जस्तो ढुंगामुढा हान्ने आन्दोलन नगर्ने स्पष्ट पारेका हु...

मांसाहारी आन्दोलन गर्नेहरूलाई 'जू' मा लगेर बन्द गरिनेछ : गृहमन्त्री थापा

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली समूहले शुक्रवार काठमाण्डौमा जनसभा गरेको छ । जनसभालाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोख्रेललगायतले सम्बोधन गर्नुहुनेछ । सभालाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले अब तेस्रो जनआन्दोलन सुरु भएको बताउनुभएको छ । उहाँले मांसाहारी आन्दोलन गर्नेहरूलाई 'जू' मा लगेर बन्द गर्ने समेत चेतावनी दिनुभएको छ । केही दिनअघि नेकपाकाे प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको आन्दोलन मांसाहारी ...

गोकुल बाँस्कोटाको कटाक्ष : ‘हातमा इँटा बोकेपछि मात्र नागरिक आन्दोलन हुन्छ रे’

नेकपा ओली समूहका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले काठमाडौंमा भइरहेको नागरिक आन्दोलनप्रति कटाक्ष गरेका छन् । मंगलवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता बाँस्कोटाले नागरिक आन्दोलन हुन कम्युनिस्ट र कांग्रेसका कार्यकर्ताले हातमा इँटा बोक्नुपर्ने टिप्पणी गरे । उनले लेखेका छन्, ‘कम्युनिस्ट कार्यकर्ता र कांग्रेस कार्यकर्ताले हातमा इँटा बोकेपछि मात्र नागरिक आन्दोलन हुन्छ रे, त्यो पनि पुमा र पौडेल पक्ष मिलेकोमा मात्र ।’ कम्युनिष्ट कार्यकर्ता र कांग्रेस कार्यकर्ताले हातमा इँटा बाेकेपछि मात्र नागरिक आन्दाेलन ह...

जब नागरिक आन्दोलन ओली निवासतर्फ लम्क्यो !

१३ माघ, काठमाडौं । अभियन्ताहरुले खण्डहर कमलपोखरीको हिलो माटो झिकेर टीका लगाएपछि सोमबार दिउँसो बृहत नागरिक आन्दोलनको ब्यानर बालुवाटारतर्फ अगाडि बढ्यो । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनविरुद्धमा नियमित खबरदारी गरिरहेको यो आन्दोलन किन कमलपोखरीको कालो माटो निधारमा टाँसेर जुलुसमा निस्कियो ? किनकि, नागरिक आन्दोलनको निश्कर्ष हो- संविधानमाथि मात्र होइन सांस्कृतिक, भाषिक, प्राकृतिक अधिकार मिच्नु […]