वामपन्थी आन्दोलन जोगाउन सकिएन–केपी ओली

काठमाडौं, २ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झण्डै दुइतिहाईको नजिक पुगेको वामपन्थी आन्दोलन जोगाउन नसकेको बताएका छन् । आज (मंगलबार) पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आफूहरुलाई चौतर्फी घेराबन्दीमा परेर दुईतिहाई नजिकको वामपन्थी आन्दोलन जोगाउन नदिएको बताएका […]

सम्बन्धित सामग्री

प्रतिनिधि सभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्यो : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधि सभा विघटन गरेको बताएका छन् । मंगलबार एमाले वागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्नका लागि आफूले प्रतिनिधि स...

वामपन्थी दलबारे भुसालको प्रश्न - एकता रोज्ने कि सत्यानाश ?

नेकपा एमालेका नेता घनश्याम भुसालले कम्युनिष्ट पार्टीहरू विभाजन हुँदा कांग्रेसलाई त्यसको लाभ मिलेको बताएका छन् । उनले अहिले कम्युनिष्टको तेलमा कम्युनिष्टको धुलाई गर्दै कांग्रेसले शासन गरिरहेको बताए । बुधबार काठमाडौंमा भएको नेपाली कम्युनिष्ट आन्दोलन र अबको बाटो विषयक विचार गोष्ठीमा बोल्दै नेता भुसालले केपी ओली र प्रचण्डबीचको गोप्य सम्झौताका कारण जुटिसकेको कम्युनिष्ट आन्दोलन फेरि विभाजनको सिकार बनेको बताए ।

वाम एकताबारे राधाकृष्ण मैनाली-केपी ओली उधारो भाका राख्छन्, वचन पूरा गर्दैनन्

२५ माघ, काठमाडौं । नेकपा एमालेका पुराना नेता राधाकृष्ण मैनाली झापा आन्दोलन हुँदै तत्कालीन नेकपा मालेका जन्मदाता हुन् । वामपन्थी नेता मैनालीसँग दुईवटा पार्टी एकताका तीतामीठा अनुभव छन्ः एक- ०४७ साल चैतमा माले र मार्क्सवादीलाई मिसाएर नेकपा एमाले जन्माउँदाको मीठो अनुभव । अनि दोस्रो -०५६ को आम चुनावपछि वामदेव गौतम …