बुटवल । लुम्बिनी प्रदेशसभाकी सांसद विमला वली माओवादी संसदीय दलको कार्यालयमा सार्वजनिक भएकी छन् । दुई दिनअघि उनको नाममा एमालेमै रहेको भनेर विज्ञप्ति सार्वजनिक भएको थियो । आज विज्ञप्ती जारी गर्दै आफूलाई मुख्यमन्त्री कार्यालयमा बन्धक बनाइएको बताइन् । वलीको भनाई अनुसार उनलाई साउन १५ गते दाङबाट गाडीमा राखेर मुख्यमन्त्री कार्यालयमा पु¥याइएको थियो । हिजो ट्वाइलेटको […]
The post मुख्यमन्त्री कार्यालयमा बन्धक बनाए, ट्वाइलेटको चप्पल लगाएर भागेँ : विमला वली appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.