स्वास्थ्य राज्यमन्त्री विमला वली अस्पताल भर्ना

काठमाडौं, १ असार । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली अस्पताल भर्ना भएकी छिन् । मंगलबार राति १ बजे बेहोस अवस्थामा पुर्याइएकी वलीलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । उनको रक्तचाप उच्च र सुगरको मात्रा पनि बढेको अस्पतालले जनाएको छ। अस्पतालको अनुुसार वलीको अहिले क्याबिनमा राखेर उपचार भइरहेको छ । राज्यमन्त्री वलीमाथि मंगलबार बिहान […]

सम्बन्धित सामग्री

छानबिन समितिको निस्कर्ष : स्वास्थ्य राज्यमन्त्री विमला वली दोषी

राज्यमन्त्री ओलीले पदमा रहेका बेला गत महिना दाङमा महिला र बालिकामाथि गरेको दुर्व्यवहार सम्बन्धमा छानबिन गर्न बनेको समितिले व्यक्तिगत लेनदेन भए पनि घरमै पुगेर दुर्व्यवहार गर्नु कमजोरी भएको छानबिन समितिको ठहर छ।

विमला वली प्रकरणको छानबिन गर्न समिति गठन

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली प्रकरणमा छानबिन गर्न  एक समिति बनाइएको छ । लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको बैठकले आन्तरिक मामिला तथा सञ्‍चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।यस्तै समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर र  मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् । प्रेम सम्बन्धको विषयमा एक महिलासँग विवाद भएको विषयमा उनलाई मंगलबार प्रहरीले दाङबाट पक्राउ गरेको थियो । पक्राउ परेपछि स्व

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित एक घरमा महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ

दाङ - महिलामाथि हातपात गरेको आरोपमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली पक्राउ पर्नु भएको छ । एकराज बस्नेतको घरभित्रै पसेर उहाँकी श्रीमती र छोरीमाथि कुटपिट गरेकाे आराेपमा वली पक्राउ पर्नुभएकाे हाे ।  आज बिहान ८ बजेतिर दाङको  तुलसीपुर उपमहानगरपालिका-५ बसपार्क लालुमण्डीे पछाडि रहेको बस्नेतको घरमा पुगेर वलीले मिना भण्डारी बस्नेत र उहाँकी तीन वर्षीया छोरीमाथि कुटपिट गर्नुभएकाे थियाे।  मन्त्री आफैँ अर्काको घरभित्र पसेर महिला र नाबालिग छोरीमाथि कुटप...

लुम्बिनी प्रदेश स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

काठमाडौं :  लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वली खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।दाङको तुलसीपुर–५ स्थित एकराज बस्नेतको घरमा पुगेर उनकी  श्रीमती र छोरीमाथि हातपात गरेको भन्दै प्रहरीले उनालई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालाय दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्ले जानकारी दिए।मन्त्री वली पीएसओसहित बस्नेतको घरमा पुगेकी थिइन। त्यसपछि उनले बस्नेतकी श्रीमती र छोरीलाई हातपात गरेको परिवारको आरोप छ। गत वर्ष विमला वली र एकराजको  फोटोसम

प्रदेश राज्य मन्त्री विमला वली प्रहरी नियन्त्रणमा

लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री(वली)लाई प्रहरीले नियन्त्रणमा लिएको छ । वाइसिएलका नेता एकराज बस्नेतकी श्रीमती र छोरीलाई कुटपिट गरेको भन्दै प्रहरीले राज्य मन्त्री वलीलाई नियन्त्रणमा लिएको हो ।  ईलाका...

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरीको नियन्त्रणमा

काठमाडौैं, ३१ जेठ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वली अहिले प्रहरीको नियन्त्रणमा छिन् । मन्त्री पीएसओसहित एकराज बस्नेतको तुलसीपुरस्थित आलुमण्डीमा रहेको घरमा पसेर उनका श्रीमती र छोरीलाई कुटपिट गरेकी हुन् । बस्नेतको घरमा वलीले बिहानै आतंक मच्चाएपछि प्रहरीले नियन्त्रणमा लिएर तुलसीपुरमा राखेको छ । वलीले बस्नेतलाई खोज्दै उनकी श्रीमती र छोरीलाई हातपात गरेको जनाइएको […]