२० वर्षदेखि उभिनै गाह्रो

पाकिस्तानविरुद्ध जित हासिल गरिसकेर सनसनी मच्चाइसकेकाले यतिमै रोकिनुहुन्न भन्नेमा थिए सबैजना । तर नेपालले प्लेट सेमिफाइनलमा बंगलादेशविरुद्ध जुन प्रदर्शन गरेको थियो, त्यो हेर्दा त्यहाँबाट अगाडि बढ्ने सम्भावनाहरू पातलिएका थिए । यो सम्झँदै गर्दा वासुदेव थापाको आङ सिरिङ्ग भएर आउँछ ।

सम्बन्धित सामग्री

‘दुईतीन वर्षमा सबैका खेतबारी बाँझै हुने’

चितवन : युवाहरू विदेश पलायन हुँदा कृषि मजदुर पाउनै गाह्रो भएको छ। मजदुरको अभावमा दुईतीन वर्षमा सबैका खेतबारी बाँझै हुने अवस्था आएको भन्दै किसान चिन्तित बनेका छन्।भरतपुरको अमृतनगरमा रहेको युवा आधुनिक सामूहिक खेती फार्मका सचिव सुमन सुवेदी कामदारको खोजीमा नवलपरासीका गाउँगाउँ पुगेका छन्।त्यहाँबाट आएका युवालाई काममा लगाएर खेती गर्ने उनको योजना छ। उनले विगत पाँच वर्षदेखि तरकारीखेती गर्दै आएका छन्।उनले भने, ‘कामदार नपाउने र आफूले मात्रै गर्न नसक्ने अवस्था आएपछि सबै किसान पलायन हुन सक्छन्। यस्तै अ

जोगाउनै गाह्रो भयो बुद्धकालीन कालानमक धान

–रामविकास चौधरी लुम्बिनी, ६ असार । अमरनाथ कुर्मीको घरमा यो वर्ष कालानमक चामलको भात पाकेको छैन ।  पाकोस् पनि कसरी ? मर्चवारी–६ स्थित उनको खेतमा अघिल्लो वर्षदेखि कालानमक रोपिएकै छैन । उनले भने, “कुनै समय साँझ–बिहान कालानमक चामलको भात खाने हाम्रा लागि अब त त्यो चामल विरानो बन्न थाल्यो ।” सम्मरीमाई–७ बेतकुइयाँका मनमोहन कुर्मी दुई वर्षअघि सम्म […]

बाँसका सामग्रीलाई बजारको माग धान्न गाह्रो

धनकुटामा स्वदेशमा मात्र होइन, विदेशमा पनि उत्तिकै माग रहेको बाँसबाट बनेका विभिन्न सामग्रीले बजारको माग धान्न मुश्किल परेको छ । सहिदभूमि गाउँपालिका–६ का ज्ञानकुमार राई बजारले माग गरेको आधा पनि बाँसबाट बनेका सामग्री आपूर्ति गर्न नसकेको बताउनुभयो । विगत २३ वर्षदेखि बाँसको काम गर्दै आउनुभएका ४० वर्षीया राईले नेपालका विभिन्न सहरलगायत चीन, हङ्कङ, जापानमा सामग्री …

ठमेलका व्यवसायी भन्छन्– दैनिकी चलाउनै गाह्रो छ

व्यापार नभएकै कारण दुई वर्षदेखि रोकिएको ठमेलको पर्यटन व्यवसाय र त्यसमा आबद्ध व्यक्तिहरूको आर्थिक क्रियाकलाप असाध्यै अप्ठ्यारो अवस्थामा गुज्रिएको उनको भनाइ छ।...

१२ वर्षदेखि हेयर डिजाइनमा रमाइरहेकी तुल्सा

लेडिज हेयर ड्रेसर भएर काम गर्नै गाह्रो हुने नेपाली समाजमा जेन्स हेयर ड्रेसर हुन त झनै गाह्रो भएको तुल्साको अनुभव छ । तुल्सालाई पनि सुरुवाती दिनमा घरपरिवारले के भन्लान्, समाजले के भन्ला भन्ने निकै नै डर थियो ।

गर्भ रहेको ३५ वर्षसम्म महिलाको पेटमा ७ महिनाको बच्चा !

के तपाईंले कुनै महिलाले वर्षौँदेखि आफ्नो पेटमा बच्चाको भ्रूण पालेर राखिरहेको सुन्नुभएको छ ? गर्भ रहेको नौ महीनामा बच्चा जन्मिने मानव जातिमा ३५ वर्षदेखि पेटमा गर्भ बसिरहेको कुरा पत्याउन गाह्रो हुन्छ । तर अल्जेरियामा एकजना महिलाको पेटमा ३५ वर्षदेखि गर्भ बसिरहेको छ । समाचार अनुसार अल्जेरियामा एकजना ७३ वर्षीया महिलाको पेटमा अचानक भयंकर दुखाई महसुस […]

हरेक शुक्रबार बेहुली बन्छिन् यी पाकिस्तानी महिला, कारण यस्तो

रहर र शौख मानिसमा हुने विचित्रको स्वभाव हो । केही मानिस शौख पुरा गर्ने चक्करमा कैयौँ आश्चर्यका काम गर्न पुग्छन् । त्यस्तै पाकिस्तानकी एक महिला आफ्नो शौख पुरा गर्न हरेक साता बेहुली बन्ने गरेकी छन् भन्दा पत्याउन गाह्रो होला तर सत्य हो । पाकिस्तानको पञ्जाब प्रान्त निवासी यी महिला विगत १६ वर्षदेखि हरेक शुक्रबार सोह्र […]

मूर्तिकारलाई पेट पाल्नै सकस

विराटनगर : समान्य अवस्था हुँदो हो त विराटनगर–१२ का मूर्तिकार पवन कुमार महताेलाई कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा खाना खाने समय निकाल्न पनि धौ–धौ हुन्थ्यो।कोरोना करहले गर्दा उनी फुर्सदिला बनेका छन्। त वर्षदेखि ओरालो लागेको उनको व्यवसायले अभैm गति लिन सकेको छैन। यद्दपी व्यवसायलाई चलायमान राख्न उनले माटोलाई आकार दिन छोडेका छैनन्।‘समान्य अवस्थामा ३० देखि ४० वटासम्म कृष्ण भगवानको मूर्तिको अडर आउथ्यो’ उनले भने, ‘गत वर्षदेखि १० वटासम्म पनि बिक्री हुन पनि गाह्रो छ।’

३० वर्षदेखि लगातार बिरामीको सेवा

कामको हतारो अझै पनि उस्तै छ। छिनभर बस्न उनलाई फुर्सद छैन। बिहानदेखि साँझसम्म भागदौड गर्दैमा दिन बितेको पत्तै पाउँदिनन् उनी। यसरी व्यस्त भएर काम गरिरहँदा अहिलेसम्म पनि उनलाई दिक्क भने लागेको छैन। काम गर्दै गर्दा जति नै गाह्रो भएपनि सहज तरिकाले सुल्झाउने क्षमता राख्छिन्, उनी। गाह्रो भयो। तोकिएको समय भन्दा बढी ड्यूटी गर्नु पर्‍यो, यो […]