हरेक शुक्रबार बेहुली बन्छिन् यी पाकिस्तानी महिला, कारण यस्तो

रहर र शौख मानिसमा हुने विचित्रको स्वभाव हो । केही मानिस शौख पुरा गर्ने चक्करमा कैयौँ आश्चर्यका काम गर्न पुग्छन् । त्यस्तै पाकिस्तानकी एक महिला आफ्नो शौख पुरा गर्न हरेक साता बेहुली बन्ने गरेकी छन् भन्दा पत्याउन गाह्रो होला तर सत्य हो । पाकिस्तानको पञ्जाब प्रान्त निवासी यी महिला विगत १६ वर्षदेखि हरेक शुक्रबार सोह्र […]

सम्बन्धित सामग्री

गण्डकीलाई हराउँदै तीन पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपाल फाइनलमा

९ चैत, काठमाडौं । तीन पाकिस्तानी खेलाडी सम्मिलित टिप टप हेल्प नेपालले आठौं संस्करणको आरबीबी एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै फाइनलमा पुगेको छ । तीन पाकिस्तानी खेलाडी फखार उबैदिन, उस्मान अलि र कासिफ नदिम सम्मीलित हेल्प नेपालले शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो सेमिफाइनल […]

पाकिस्तानी प्रधानमन्त्री कक्कडको सन्देश : जस्तोसुकै सहयोग गर्न तयार छौं

१९ कात्तिक, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री अन्वर उल हक कक्कडले शुक्रबार राति गएको भूकम्पमा नेपालको साथमा रहेको बताएका छन् । पाकिस्तानी प्रधानमन्त्री कक्कडले भनेका छन्, ‘नेपालमा गएको भूकम्पमा परी अमूल्य जीवन र सम्पत्तिको क्षति भएकाहरूका लागि प्राथना गर्दछौँ । यस दुःखद घडीमा पाकिस्तान नेपालको साथमा छ र जस्तोसुकै सहयोग गर्न तयार छ ।’ यस्तै पाकिस्तानका विदेशमन्त्री […]

पाकिस्तानी दूतावासमा हमला : सशस्त्र समूह आइएसआईएसले लियो जिम्मा

सशस्त्र विद्रोही समूह आइएसआईएसले शनिबार काबुलमा रहेको पाकिस्तानी दूतावासमा भएको आक्रमणको जिम्मा लिएको छ, । सो हमलालाई इस्लामाबादले “हत्याको प्रयास“ भनेको छ । अफगानिस्तानको राजधानीमा शुक्रबार भएको आक्रमणमा एक सुरक्षा गार्ड घाइते भएका थिए । जिहादी मनिटर एसआइटीईद्वारा उद्धृत एक विज्ञप्तिमा इस्लामिक स्टेटको क्षेत्रीय शाखाले 'धर्मत्यागी पाकिस्तानी राजदूत र उनका गार्डहरूमाथि आक्रमण गरेको' बताएको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले यसलाई मिसनका प्रमुखमाथि “हत्या

काबुलमा गोली प्रहारबाट बच्न सफल भए पाकिस्तानी राजदूत

अफगानिस्तानका लागि पाकिस्तानी राजदूत उबेदुर रहमान निजामानी राजधानी काबुलमा भएको बन्दुक आक्रमणमा जोगिएका छन्।  स्थानीय टिभी च्यानल टोलो न्युज टिभीले शुक्रबार जनाएअनुसार पाकिस्तानी दूतावासका एक सुरक्षागार्डमाथि दूतावासको प्रवेशद्वारमा अज्ञात समूहले गोली हानेका थिए।...

अफगानिस्तानका लागि पाकिस्तानी राजदूत गोली प्रहारबाट बच्न सफल

अफगानिस्तानका लागि पाकिस्तानी राजदूत ओबैद उर रहमान निजामानी अफगानिस्तानको राजधानी काबुलमा भएको बन्दुक आक्रमणमा जोगिएका छन्। स्थानीय टिभी च्यानल टोलो न्युज टिभीले शुक्रबार जनाएअनुसार पाकिस्तानी दूतावासका एक सुरक्षा गार्ड दूतावासको प्रवेशद्वारमा अज्ञात सशस्त्र व्यक्तिहरूले गोली चलाउँदा घाइते भएको टिभी च्यानलले सामाजिक सञ्जालमा उल्लेख गरेको छ।एक प्रत्यक्षदर्शीले नाम नछाप्ने सर्तमा सिन्ह्वालाई बताएअनुसार उनी गोली चल्ने बेला पाकिस्तानी दूतावास नजिकको क्षेत्रमा हिँडडुल गर्दै थिए। यहाँको परराष्ट्र

नेपालसँगको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी टोली घोषणा

२६ कात्तिक, काठमाडौं ।यही कात्तिक ३० गते नेपालसँग हुने मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको टोली घोषणा भएको छ । पाकिस्तानले शुक्रबार हसन बसिरको कप्तानीमा टोली घोषणा गरेको हो ।खेलका लागि पाकिस्तानी टोली भोलि (आइतबार) नेपाल आइपुग्ने एन्फाले जनाको छ । नेपाली टोली रोहित चन्दको कप्तानीमा घोषणा भइसकेको छ । फिफाको नउलम्बन फुकूवा भएपछि पाकिस्तानले पहिलो पटक […]

‘सुरक्षा भए पाकिस्तानी लगानी आउँछ’

पोखरा । नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर साहले पाकिस्तानी लगानीकर्ता नेपालमा लगानी गर्न तयार रहेको बताएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल) सँग शुक्रबार अपराह्न भेट गरेपछि उनले पाकिस्तानी लगानीकर्ता पोखरासहित गण्डकी प्रदेशमा लगानी गर्न तयार रहेको बताएका हुन् । गण्डकी प्रदेश सरकारले चाँडै गर्न लागेको लगानी सम्मेलनमा पाकिस्तानी लगानीकर्ताको सहभागिता र […]

पाकिस्तानमा आर्थिक संकट : पाकिस्तानी रुपैयाँ १ डलर बराबर १७८ नजिक पुग्यो

बढ्दो महँगाई र खाली हुँदै गरेको विदेशी मुद्रा सञ्चितीसँग जुझिरहेको पाकिस्तानको रुपैयाँ डलरको तुलनामा रेकर्ड स्तरमा कमजोर बनेको छ । शुक्रबार पाकिस्तानी रुपैयाँ ०.०६ प्रतिशत घटेर १७७.७१ प्रति डलर पुगेको छ ।डलरको बढ्दो माग र पर्याप्त आपूर्तिको कमीका कारण पाकिस्तानी रुपैयाँ रेकर्ड तल्लोस्तरलाई पनि पार गरेको छ । टपलाइन सेक्युरिटीजले गरेको एक सर्वेक्षकका अनुसार २०२२ को अन्त्यसम्म पाकिस्तानको रुपैयाँ डलरको तुलनामा १८०–१८५ रुपैयाँसम्म घट्ने बताइएको छ ।पाकिस्तानी रुपैयाँ पछिल्लो सात महिनादेखि लगाता

पाकिस्तानी राजदूत शाहले भेटे प्रधानमन्त्री

नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्रीलाई राजदूत शाहले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको बधाई सन्देश सुनाएका छन् । पाकिस्तानी राजदूत...

पाकिस्तानी प्रधानमन्त्री खान साउदी अरबको भ्रमणमा

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान साउदी अरबको तीन दिन भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धका बारेमा छलफल हुनेछ । पाकिस्तानी अखबार डनका अनुसार दुई देशबीच केही समयदेखि जारी तिक्तता हटाउन दुबै पक्षले प्रयास गर्नेछन् ।  पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री खानले साउदी अरेबियाको भ्रमण गर्न लाग्नु भएको जनाएको छ । प्रधानमन्त्री