जो आए ८ महिनामै फर्किए : विवादित प्रशिक्षक प्रभाकर भने जम्ने आशा, क्यानले आफ्नै कान छाम्ने कि?

काठमाडौं : नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा भारतीय प्रशिक्षक मनोज प्रभाकर नियुक्त भएका छन्। यसअघिका प्रशिक्षक श्रीलंकाली मूलका क्यानेडियन प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि क्यानले भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रभाकरलाई नेपालको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। पछिल्लो समय प्रशिक्षकहरु आउने तर नटिक्ने ‘ट्रेन्ड’ नेपाली क्रिकेटमा बढ्दो छ।…