मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठ राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा नियुक्त

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले आफ्नो व्यवसाय प्रवर्धनको लागि मिस नेपाल वर्ल्ड–२०२० नम्रता श्रेष्ठलाई शुक्रबार एक कार्यक्रमका बीच ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ । राष्ट्रिय वाणिज्य बैंक र द हिडन ट्रेजर बीच भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र द हिडन ट्रेजरका अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ्ग सेवाको बारेमा ग्राहकहरुमा थप

सम्बन्धित सामग्री

स्वदेश फर्किइन् मिस नेपाल नम्रता

मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ स्वदेश फर्किएकी छन् । अमेरिकाको पुएर्तो रिकोमा आयोजित ७० औं ‘मिस वर्ल्ड २०२२’ मा सहभागी भएर उनी सोमबार स्वदेश फर्किएकी हुन् । ‘मिस वर्ल्ड’ को प्लेटफर्ममा आफुले नेपाल चिनाउन सफल भएको उनले बताएकी छन् ।प्रतियोगितामा हेड टु हेड च्यालेन्जमा विजयी हुँदै अन्तिम ३० भित्र समेत छानिएकी अन्तिम ३० बाटै बाहिरिएकी थिइन् । गत फागुन २६ मा प्रतियोगिताका लागि अमेरिका उड्ने क्रममा  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनले जितको अठोटका साथ आफु ‘मिस व

नम्रताले जित्लिन् त मिस वर्ल्डको ताज ?

मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ अहिले अमेरिकाको पुएर्तो रिकोमा छिन् । ७० औं ‘मिस वर्ल्ड २०२२’ मा सहभागी हुन उनी गत शुक्रबार त्यहाँ पुगेकी हुन् ।प्रतियोगितामा शिर्ष उपाधिका लागि ४० देशको सुन्दरीसँग उनले प्रतिस्पर्धा गरिरहेकी छन् । कोरोनाको तेस्रो लहरका कारण यस अगाडि स्थगित भएको प्रतियोगिताको अन्तिम स्पर्धा नेपाली समय अनुसार बिहिबार बिहान आयोजना हुँदैछ ।हेड टु हेड च्यालेन्जमा विजयी हुँदै अन्तिम ३० भित्र समेत छानिएकी उनी ब्युटी विथ पर्पमाको उत्कृष्ट १० भित्र समेत पर्न सफल भएकी छन् । यी

मिस वर्ल्डमा सहभागी हुन अमेरिका उडिन् नम्रता

मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ अमेरिका उडेकी छन् । ७० औं मिस वर्ल्डमा सहभागी हुन उनी बिहिबार साँझ अमेरिका उडेकी हुन् । कोरोनाको कारण रोकिएको प्रतियोगिता अमेरिकाको पुएर्तो रिकोमा आयोजना हुँदैछ । श्रेष्ठलाई बिदाई गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ‘द हिडन ट्रेजर’का अध्यक्ष दिवाकर राजकर्णिकार र निर्देशकद्वय प्रमोद कंसाकार र शरद श्रेष्ठ पुगेका थिए । मार्च १६ मा प्रतियोगीताको अन्तिमस्पर्धा आयोजना हुँदैछ । जितको अठोटका साथ आफु ‘मिस वर्ल्ड’ मा सहभागी हुन लागेको उ

स्वदेश फर्किइन् मिस नेपाल नम्रता

मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ स्वदेश फर्किएकी छिन् । नेपालको प्रतिनिधित्व गर्दै ‘मिस वर्ल्ड’ मा सहभागी उनी प्रतियोगिता स्थगित भएपछि सोमबार नेपाल फर्किएकी हुन् । अमेरिकी राज्य पुएर्तो रिकोमा आयोजना भएको प्रतियोगितामा १७ बढी प्रतियोगी तथा स्टाफमा कोरोनाभाइरस देखिएपछि प्रतियोगिता स्थगित भएको थियो । संक्रमणको अवस्था सामान्य भए ९० दिनभित्र प्रतियोगिता आयोजना गर्ने भन्दै प्रतियोगिता स्थगित गरिएको हो ।मिस वर्ल्डका धेरै प्रतिस्पर्धी कोरोना संक्रमित भएपनि श्रेष्ठको भने रिपोट नेगेटिभ आएको थि

नम्रता श्रेष्ठ मिस वर्ल्डको टप ३० मा

काठमाडौँ– मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठ जारी मिस वर्ल्डको उत्कृष्ट ३० मा पुगेकी छन्। प्रतियोगीता अन्तर्गत रहेको ‘हेड टु हेड च्यालेञ्ज’ जितेर उनी उत्कृष्ट ३० मा पुगेकी हुन्। अमेरिकामा भईरहेको प्रतियोगीतामा इन्डोनेसियाकी सुन्दरीलाई पछि पार्दै नम्रताले उक्त स्थान बनाएकी हुन्। उनीसँगै फिलिपिन्स, क्यामरुन लगायत देशका सुन्दरीहरु उत्कृष्ट ३० मा पुगेका छन्। नेपालले यस अघि […]

‘मिस वर्ल्ड-२०२१’मा सहभागी हुन नम्रता श्रेष्ठ पोर्टो रिको जाँदै

काठमाडौं : ‘मिस वर्ल्ड-२०२१’मा सहभागी हुन ‘मिस नेपाल वर्ल्ड-२०२०’ नम्रता श्रेष्ठ अमेरिकाको पोर्टो रिको उड्ने तयारीमा छिन्। नम्रता ‘मिस वर्ल्ड-२०२१’मा सहभागी हुन पोर्टो रिको उड्ने तयारीमा रहेको ‘मिस नेपाल द हिडन ट्रेजर’ले फेसबुकमार्फत जानकारी दिएको छ। पोर्टो रिकोमा डिसेम्बर १६ तारिखमा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्न उनी…

मिस वर्ल्डका लागि अमेरिका उड्दै नम्रता

मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ नोभेम्बर २० अर्थात मंसिर ४ गते अमेरिका उड्ने भएकी छन् । अमेरिकाको सान जुआन, पोर्टो रिकोमा आयोजना हुने मिस वर्ल्ड २०२१ मा नेपालको प्रतिनिधित्व गर्न उनी त्यसतर्फ उड्न लागेकी हुन् ।मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले विहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै मिस नेपाल विजेताहरू प्रतियोगिताका लागि तयार रहेको जानकारी दिएको छ । कार्यक्रममा मिस वर्ल्डका लागि नम्रताले तयार पारेको दुई भिडियो देखाइएको थियो । एक भिडियोमा उनको परिचय रहेको थियो भने दोस्रोमा ब्युटी विथ प

राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल नम्रता श्रेष्ठ नियुक्त

राष्ट्रिय वाणिज्य बैंकले व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल वर्ल्ड-२०२० नम्रता श्रेष्ठलाई ब्राण्ड एम्बासडरमा नियुक्त गरिएको छ ।

यो वर्षको मिस नेपाल नम्रता श्रेष्ठ

यो वर्षको 'मिस नेपाल वर्ल्ड २०२०' को उपाधि नम्रता श्रेष्ठले जितेको छन्। आज होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस वर्ल्ड २०२० को उपाधि जितेकी हुन्। उनी पेशाले शिक्षक हुन्।

यस वर्षकी मिस नेपाल नम्रता श्रेष्ठ, हेर्नुस् ७ फोटो

काठमाडौं : नम्रता श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०२०’ बनेकी छन्। प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा उत्रिएका अन्य सुन्दरीहरुलाई पछि पार्दै नम्रता यो वर्षकी मिस नेपाल बनेकी हुन्।  नम्रतालाई ‘मिस नेपाल वर्ल्ड २०१९’अनुष्का श्रेष्ठले ताज लगाइदिएकी छन्। प्रतियोगितामा मिस नेपाल सुप्रानेशनल २०२० को ताज सिमल क…