मिस वर्ल्डका लागि अमेरिका उड्दै नम्रता

मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ नोभेम्बर २० अर्थात मंसिर ४ गते अमेरिका उड्ने भएकी छन् । अमेरिकाको सान जुआन, पोर्टो रिकोमा आयोजना हुने मिस वर्ल्ड २०२१ मा नेपालको प्रतिनिधित्व गर्न उनी त्यसतर्फ उड्न लागेकी हुन् ।मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले विहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै मिस नेपाल विजेताहरू प्रतियोगिताका लागि तयार रहेको जानकारी दिएको छ । कार्यक्रममा मिस वर्ल्डका लागि नम्रताले तयार पारेको दुई भिडियो देखाइएको थियो । एक भिडियोमा उनको परिचय रहेको थियो भने दोस्रोमा ब्युटी विथ प

सम्बन्धित सामग्री

स्वदेश फर्किइन् मिस नेपाल नम्रता

मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ स्वदेश फर्किएकी छन् । अमेरिकाको पुएर्तो रिकोमा आयोजित ७० औं ‘मिस वर्ल्ड २०२२’ मा सहभागी भएर उनी सोमबार स्वदेश फर्किएकी हुन् । ‘मिस वर्ल्ड’ को प्लेटफर्ममा आफुले नेपाल चिनाउन सफल भएको उनले बताएकी छन् ।प्रतियोगितामा हेड टु हेड च्यालेन्जमा विजयी हुँदै अन्तिम ३० भित्र समेत छानिएकी अन्तिम ३० बाटै बाहिरिएकी थिइन् । गत फागुन २६ मा प्रतियोगिताका लागि अमेरिका उड्ने क्रममा  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनले जितको अठोटका साथ आफु ‘मिस व

मिस वर्ल्डमा सहभागी हुन अमेरिका उडिन् नम्रता

मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ अमेरिका उडेकी छन् । ७० औं मिस वर्ल्डमा सहभागी हुन उनी बिहिबार साँझ अमेरिका उडेकी हुन् । कोरोनाको कारण रोकिएको प्रतियोगिता अमेरिकाको पुएर्तो रिकोमा आयोजना हुँदैछ । श्रेष्ठलाई बिदाई गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ‘द हिडन ट्रेजर’का अध्यक्ष दिवाकर राजकर्णिकार र निर्देशकद्वय प्रमोद कंसाकार र शरद श्रेष्ठ पुगेका थिए । मार्च १६ मा प्रतियोगीताको अन्तिमस्पर्धा आयोजना हुँदैछ । जितको अठोटका साथ आफु ‘मिस वर्ल्ड’ मा सहभागी हुन लागेको उ

मिस वर्ल्डमा भाग लिन मिस नेपाल नम्रता अमेरिका प्रस्थान

२६ फागुन, काठमाडौं । मिस नेपाल नम्रता श्रेष्ठ मिस वर्ल्ड (विश्व सुन्दरी) प्रतियोगितामा भाग लिन बिहीबार अमेरिका प्रस्थान गरेकी छन् । उनलाई बिहीबार साँझ त्रिभुवन विमानस्थलमा मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, निर्देशक प्रमोद कंकासार र शरद श्रेष्ठले विदाइ गरेका छन् । मिस वर्ल्डको ग्राण्ड फिनाले अमेरिकको अमेरिकाको पुएर्तोरिकोमा १६ मार्च […]

मिस वर्ल्डको स्टेजमा सबै नेपालीको मन राखिदिन पाए पुग्छ : नम्रता श्रेष्ठ

२३ फागुन, काठमाडौं । आगामी चैत २ गते अमेरिकाको पुएर्तोरिकोमा ७० औं विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)को ग्रान्ड फिनाले आयोजना हुँदैछ । कोरोना महामारीले स्थगित अघिल्लोपटकको प्रतियोगिता पुनः आयोजना गर्न लागिएको हो । यसपटक वर्तमान मिस नेपाल नम्रता श्रेष्ठले विश्वकै प्रतिष्ठित मानिने मिस वर्ल्डमा देशको प्रतिनिधित्व गर्दैछिन् । आगामी शुक्रबार अमेरिका प्रस्थान गर्ने र चैत […]

हलिउड अभिनेता जोस दुहामेल र औद्रा मारी विवाह गर्दै

हलिउडको चर्चित फिल्म 'ट्रान्सफर्मर्स' का अभिनेता जोस दुहामेलले पूर्व मिस वर्ल्ड अमेरिका औद्रा मारीसँग इन्गेजमेन्ट गर्नुभएको छ ।

मिस वर्ल्डको ग्राण्ड फिनाले ३ महिनापछि हुने

काठमाडौं। कोरोना संक्रमण जोखिमका कारण स्थगित भएको मिस वर्ल्ड प्रतियोगिताको ग्राण्ड फिनाले आउँदो चैत महिनामा हुने भएको छ । यही पुस २ गते हुनुपर्ने फिनाले कोरोना संक्रमणको कारण देखाउँदै अनिश्चित कालका लागि स्थगित गरिएको थियो । पुसमा प्रतियोगिता हुने भएपछि विश्वभरका प्रतिस्पर्धी अमेरिका पुगेका थिए । नेपालको तर्फबाट मिस नेपाल नम्रता श्रेष्ठ पनि अमेरिका पुगेकी […]

नम्रता श्रेष्ठ ‘ब्यूटी विथ द पर्पस’का लागि उत्कृष्ट १० मा छनौट

काठमाडौँ– मिस नेपाल २०२० नम्रता श्रेष्ठ मिस वर्ल्ड प्रतियोगिताअन्तर्गत ‘ब्यूटी विथ द पर्पस’ को लागि उत्कृष्ट १० मा छानिएकी छन्। मिस वर्ल्डको आधिकारिक फेसबुक पेजमा नम्रता ‘ब्यूटी विथ द पर्पस’ प्रतियोगिताको उत्कृष्ट १० मा पुगेको जनाइएको छ। उनीसँगै संयुक्त राज्य अमेरिका, मदागास्कर, दक्षिण अफ्रिका, श्रीलंका, भारत, फिलिपिन्स, केन्या, इंगल्याण्ड र चेक रिपब्लिकका सुन्दरीहरु यो पुरस्कारका […]

अमेरिकामा मिस नेपाल नम्रता श्रेष्ठको 'क्स्ट्युम भेरिएसन'

'मिस वर्ल्ड नेपाल २०२०' नम्रता श्रेष्ठ यतिखेर अमेरिकामा छिन्। 'मिस वर्ल्ड' मा सहभागी हुन उनी मंसिर ४ गते अमेरिकाको पुुएर्टो रिको गएकी हुन्। आउँदो पुस १मा आयोजना हुने ‘मिस वर्ल्ड’ प्रतियोगितामा नम्रताले नेपालको प्रतिनिधित्व गर्दैछिन्।  अमेरिका पुगेपछि नम्रता सामाजिक सञ्जालमा निकै सक्रिय देखिएकी छिन्। उनले आफ्ना दैनिक क्रियाकलापका फोटोहरु सामाजिक सञ्जालमा…

मिस वर्ल्डमा सहभागी हुन अमेरिका उडिन् नम्रता

मिस नेपाल नम्रता श्रेष्ठ अमेरिका उडेकी छन् । ‘मिस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्न उनी शनिबार साँझ अमेरिका प्रस्थान गरेकी हुन् । मिस नेपाल आयोजक द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, प्रमोद कंसाकार लगायतले उनलाई त्रिभुवन विमानस्थल बिदाई गरेका थिए ।‘मिस वर्ल्ड’ १६ डिसेम्बरमा अमेरिकाको सान जुआन, पोर्टो रिकोमा आयोजना हुँदैछ । कोरोना महामारीको कारण गतवर्ष स्थगित भएको प्रतियोगिता फेरि सुरु भएको हो ।  त्रिभुवन विमानस्थलमा अमेरिका उड्नु अगाडि श्रेष्ठले यो पटक &lsq