नम्रताले जित्लिन् त मिस वर्ल्डको ताज ?

मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ अहिले अमेरिकाको पुएर्तो रिकोमा छिन् । ७० औं ‘मिस वर्ल्ड २०२२’ मा सहभागी हुन उनी गत शुक्रबार त्यहाँ पुगेकी हुन् ।प्रतियोगितामा शिर्ष उपाधिका लागि ४० देशको सुन्दरीसँग उनले प्रतिस्पर्धा गरिरहेकी छन् । कोरोनाको तेस्रो लहरका कारण यस अगाडि स्थगित भएको प्रतियोगिताको अन्तिम स्पर्धा नेपाली समय अनुसार बिहिबार बिहान आयोजना हुँदैछ ।हेड टु हेड च्यालेन्जमा विजयी हुँदै अन्तिम ३० भित्र समेत छानिएकी उनी ब्युटी विथ पर्पमाको उत्कृष्ट १० भित्र समेत पर्न सफल भएकी छन् । यी

सम्बन्धित सामग्री

चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभालाई मिस वर्ल्डको उपाधि

काठमाडौं । चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाले ७१ औं मिस वर्ल्डको उपाधि जितेकी छन् । शनिबार राती मुम्बईमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् । २४ वर्षिया पाइस्कोभा पेशाले अन्तर्राष्ट्रिय मोडल, स्वयंसेवक र विद्यार्थी हुन् । मिस वर्ल्ड २०२२ क्यारोलिना विलाव्स्काले उनलाई ताज लगाइदिइन् । एसियाली मुलुक लेबनानकी यास्मिना जायतौन फस्ट-रनरअप घोषित भइन् । मिस वर्ल्ड […]

किसानको छोरी नन्दिनीले हात पारिन मिस इन्डियाको ताज

एजेन्सी । मिस इन्डिया सन् २०२३ को ताज राजस्थानकी नन्दिनी गुप्ताले हात पारेकी छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार गत शनिबार राति मणिपुरको इम्फालमा आयोजित मिस इन्डिया प्रतियोगिता कार्यक्रममा गत वर्षकी मिस इन्डिया सिनी शेट्टीले नन्दिनीलाई ताज पहिराएकी थिइन् । अब नन्दिनी मिस वर्ल्ड–२०२३ मा भारतको प्रतिनिधित्व गर्ने भएकी छन् । व्यवसाय व्यवस्थापन संकायबाट स्नातक […]

अभिनयमा आउने सोच छैन – मिस नेपाल प्रियंका

मिस नेपाल प्रियंका रानी जोशीले अहिले आफ्नो अभिनयमा आउने कुनै सोच नरहेको बताएकी छन् । अभिनयका लागि आफू पोख्त नभएको र मिस वर्ल्डको तयारी पनि गर्नुपर्ने भएकोले अभिनयबारे केही नसोचेको उनको भनाइ रहेको थियो ।सोमबार बाजासहित पुख्र्यौली घर अनामनगरमा भित्रिएकी जोशीले ‘मिस वर्ल्ड’ को ताज नेपाल भित्र्याउन आफूले सक्तो कोसिस गर्ने बताइन् । मिस नेपालको उपाधि जितेपछि होटल र्याडिसनमा बसेकी उनलाई परिवारले होटलदेखि घर भित्र्याएको हो ।हातमा नेपाली राष्ट्रिय झण्डा बोकेर गाडीमा हात हल्लाउँदै उनी घरमा आएक

को हुन् मिस वर्ल्ड विजेता क्यारोलिना ?

काठमाडौं । पोल्याण्डकी क्यारोलिना बेल्वास्काले भर्खरै पोर्टो रिकोमा सम्पन्न मिस वर्ल्ड २०२१ प्रतियोगिताको उपाधि जितिन् । मार्च १७ मा जमैकाकी टोनी–एन सिंहले उनलाई मिस वर्ल्ड २०२१ को ताज पहिराइन्। फर्स्ट रनरअप अमेरिकाकी मिस्टर सैनी र सेकेन्ड रनरअप कोटे डी आइभोरकी ओलिभिया एस भइन् । पोर्टो रिकोको सान जुआनस्थित कोका–कोला म्युजिक हलमा राज्याभिषेक प्रतियोगिता आयोजना गरिएको […]

पोल्यान्डकी क्यारोलिना ‘मिस वर्ल्ड २०२१’

लस एन्जलस : पोल्यान्डकी क्यारोलिना बिलावस्काले ‘मिस वर्ल्ड’ २०२१ को उपाधि जितेकी छिन्। ‘मिस वर्ल्ड’ को ७०औँ संस्करण बुधबार पुएर्तो रिकोको कोका–कोला म्युजिक हलमा सम्पन्न भएको थियो।'मिस वर्ल्ड' को आधिकारिक वेबसाइटका अनुसार बिलावस्कालाई २०२० की  ‘मिस वर्ल्ड’ जमैकाकी टोनी-एन सिंहले ताज लगाइदिएकी थिइन्।‘मिस वर्ल्ड’ २०२१ को उपाधि जितेपछि बिलावस्काले भनिन्, ‘मेरो नाम सुनेर म छक्क परेँ। मलाई अझै पनि विश्वास लागेको छैन। मिस वर्ल्डको

मिस वर्ल्ड २०२२ को ताज पोल्यान्डकी क्यारोलिनालाई

मिस वर्ल्ड २०२२ को ताज पोल्यान्डकी क्यारोलिना बिएलास्काले पहिरेकी छिन्। नर्थ अमेरिकाको पोर्टो रिकामा स्थानीय समयअनुसार बिहीवार राति भएको मिस वर्ल्डको ७० ‍औँ संस्करणको फिनालेमा क्यारोलिनाले मिस वर्ल्डको ताज पहिरेकी हुन्। विश्वका विभिन्न देशलाई प्रतिनिधित्व गर्दै ९७ जना प्रतिस्पर्धी रहेको फिनालेमा मिस पोल्यान्ड क्यारोलिनालाई उपाधि जितेसँगै मिस वर्ल्ड २०२० विजेता…

४८ वर्ष पुगिन् ऐश्वर्या, ‘मिस वर्ल्ड’ पछि अभिनयमा

बलिउड अभिनेत्री ऐश्‍वर्या राय बच्चन ४८ वर्ष पुगेकी छन् । सौन्दर्य र अभिनयले करोडौं मानिसको ढुकढुकी बन्न सफल उनले सन् १९९४ मा ‘मिस वर्ल्ड’ को ताज पहिरिएकी हुन् । ‘मिस वर्ल्ड’ भएपछि उनलाई अभिनयका लागि ढोका खुलेको धेरैको भनाई छ । तर, यो गलत बिषय हो । सौन्दर्य देखेर सानै उमेरदेखि उनलाई फिल्म तथा ठुला प्रोजेक्टको अफर दिने गरिन्थ्यो । तर पनि उनी सबै प्रोजेक्ट अस्वीकार गर्थिन् ।कक्षा ९ मा अध्ययनरत रहँदा ऐश्वर्याले क्याम्लिन कम्पनीबाट पहिलो चोटी मोडलिङ गरेकी थिइन् । त्यसपछि उ

मिस वर्ल्ड २०१८ काे ताज मेक्सिकाेलार्इ, थाइल्याण्ड फर्स्ट रनर अप

चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ काे उपाधि  मेक्सिकाेले जितेकाे छ । अन्तिम ५ मा छानिएका थाइल्याण्ड, युगाण्डा, मेक्सिकाे, बेलारुस र जमैकामध्ये निर्णायक मण्डलकाे मन जित्दै  मेक्सिकाेकी सुन्दरी भेनेसा देलिअाेनले मिस वर्ल्ड २०१८काे ताज पहिरिएकी हुन् । १३ जना निर्णायकले अन्तिम ५ प्रतिस्पर्धीमध्येबाट लार्इ उपा...

भारतकी मानुसी चिलरले जितिन् मिस वर्ल्ड २०१७ को ताज :: Pahilopost.com

भारतकी मानुसी चिलरले मिस वर्ल्ड २०१७ को ताज जितेकी छिन्। चीनको सान्यामा शनिबार भएको प्रतिस्पर्धामा इंगल्याण्ड, फ्रान्स, मेक्सिको र केन्याकी सुन्दरीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन्। भारतीय सुन्दरीले मिस वर्ल्डको ताज जितेको यो चौथो पटक हो भने सन् २००० यता पहिलो पटक हो। भारतबाट सन् १९६६ मा रेइता फरिया,