बाबुराम रणनीति : जसपा फुटाएर लोसपासँग एकीकरण

काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि विभाजन भएको छ । पार्टी विभाजनको औपचारिक घोषणा मंगलबार हुँदैछ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै गएपछि पार्टी विभाजन भएको हो । भट्टराई र यादवले आपसी सहमतिमै पार्टी विभाजन गर्नेमा यसअघि नै सहमति गरिसकेका छन् । यसअघि […]

सम्बन्धित सामग्री

जसपा विस्तारित बैठक : बाबुराम पक्षको काठमाडौंमा, उपेन्द्र पक्षको विरगंजमा

बुधबार जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय विस्तारित बैठक बस्दैछ । केन्द्रीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक काठमाडौंमा बस्दैछ भने कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक वीरगञ्जमा बस्दैछ...

जसपा विभाजन : बाबुराम पार्टी पुनर्गठनतिर

जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी रूपान्तरण–पुनर्गठन अभियानका लागि दुई विकल्प अगाडि सारेका छन् । भट्टराईले मंगलबार काठमाडौंमा सुरु भएको आफूपक्षीय केन्द्रीय समितिको विस्तारित बैठकमा १९ पृष्ठ लामो ‘पार्टी...

जसपा विभाजनतर्फ : बाबुराम समूहको भेला जारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनतर्फ औपचारिक रुपमा अघि बढेको छ । मंगलबार अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहले छुट्टाछुट्टै भेलाको आयोजजना गरे पार्टी विभाजनका लागि औपचारिक रुपमा अघि बढेका छन् । जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा डा. भट्टराई समूहको भेला भइरहेको छ । भेलामा भट्टराई, महेन्द्र राय यादवसहितका […] The post जसपा विभाजनतर्फ : बाबुराम समूहको भेला जारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

जसपा बाबुराम पक्षको बैठक असार २८ र २९ गते

समाजवादी पार्टी, नेपाल (बाबुराम पक्ष) को केन्द्रीय समितिको विस्तारित बैठक असार २८ र २९ गते बैठक बस्ने तय भएको छ । यसअघि २९ र ३० गते बस्ने तय भएको बैठक एक दिन अघि नै सारिएको हो ।  जसपा (उपेन्द्र यादव पक्ष) ले सुरुमा २७ र २८ गते केन्द्रीय समितिको बैठक वीरगञ्जमा गर्ने घोषणा गरेको थियो । त्यसपछि जसपा (बाबुराम पक्ष) ले काठमाडौँमा २९ र ३० गते केन्द्रीय समितिको विस्तारित बैठक बस्ने घोषणा गर्यो । त्यसपछि जसपा (उपेन्द्र यादव पक्ष) ले पनि बकर इदको कारण देखाउँदै बैठकको मिति सारेर २९ र ३० गते

जसपा मुख्यालयमा उपेन्द्र, बाबुराम र अशोक राई

काठमाडौं, २४ चैत्र । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई पार्टी मुख्यालयमा । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेतात्रय रणनीति बनाउनको लागि छलफलमा जुटेका हुन् । तस्विर : डा. बाबुराम भट्टराईको फेशबुक

कम्युनिष्ट टुक्राटुक्रा भइसके अबको मूल पार्टी नै जसपा हो : बाबुराम

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा तीन धार हुने दाबी गरेका छन्। कम्युनिष्ट पार्टी टुक्राटुक्रा भएकाले अबकाे मूल पार्टी भनेकाे जसपा नै हुने दाबीसमेत उनले गरेका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘नेपाली राजनीतिको दुई हैन तीन धार हुनेछ है। कांग्रेसको उदारवादी लोकतान्त्रिक धार कायमै रहने वस्तुगत आधार छ। कम्युनिष्ट ब्राण्ड जति टुक्रा भए पनि त्यो एउटै धार हो र केही समय रहन्छ। अर्को तत्काल सानो तर, भविष्यमा बढ्दै जाने

विभाजनको डिलमा जसपा, के भन्छन् बाबुराम भट्टराई ? (भिडियोसहित)

उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) का  प्रतिनिधिसभामा १९ सांसद छन् । पार्टीको केन्द्रीय कमिटीमा ४९९ सदस्य छन् । एमसीसी लगायतका विषयमा दुई मत देखियो यो पार्टीभित्र संघीय परिषद अध्यक्ष डा. भट्टराई र केन्द्रीय अध्यक्ष यादवबीच मतभेद बढ्दै गएको छ । यो विवादका कारण आगामी स्थानीय चुनावअघि नै डा. भट्टराई र यादवको नेतृत्वमा पार्टी विभाजित हुने सम्भावना बढेको छ ।जसपामा देखिएको विवादबारे  सोधिएको प्रश्नमा पूर्वप्रधानमन्त्री एवं जसपा नेता डा. बाबुराम भट

एक हप्ताभित्र जसपा सरकारमा सहभागी हुन्छ– बाबुराम भट्टराई

जनता समाजवादी पार्टी, नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा एक हप्ताभित्रै सरकारमा सहभागी हुने दाबी गरेका छन्।

जसपा आधिकारिकता विवाद : उपेन्द्र-बाबुराम पक्षमा वहुमत सदस्यको हस्ताक्षर

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको सनाखतमा उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षमा बहुमत पुगेको छ। आज निर्वाचन आयोगले आधिकारिकता विवाद टुंगो लगाउन साविकको कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि आयोगमा बोलाएको...

बाबुराम-उपेन्द्रले लुम्बिनीमा टार्न सकेनन् एमाले-जसपा सहकार्य

६ वैशाख, काठमाडौं । सोमबार विहान लुम्बिनीका पाँच प्रदेशसभा सदस्य अविश्वासको प्रस्तावको पक्षमा उभिएपछि जनता समाजवादी पार्टी (जसपा) को बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षलाई लाग्यो, ‘केपी ओली पक्षसँग गठबन्धनको खतरा टर्‍यो ।’ किनकी प्रतिनिधिसभा सदस्य मोहम्मद ईश्तियाक राई आफैं बुटवल पुगेर सरकारमा जाने तयारीमा रहेका साबिकको संघीय समाजवादी फोरमका प्रदेशसभा सदस्यलाई मनाएका थिए । सोमबार विहान […]