जसपा विभाजन : बाबुराम पार्टी पुनर्गठनतिर

जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी रूपान्तरण–पुनर्गठन अभियानका लागि दुई विकल्प अगाडि सारेका छन् । भट्टराईले मंगलबार काठमाडौंमा सुरु भएको आफूपक्षीय केन्द्रीय समितिको विस्तारित बैठकमा १९ पृष्ठ लामो ‘पार्टी...

सम्बन्धित सामग्री

बाबुराम भट्टराईको सपना चकनाचुर भयो: उपेन्द्र यादव

‘पार्टी विभाजन गरेर मधेसको मुद्दालाई कमजोर बनाउन लागिपरेका बाबुराम भट्टराईजीलाई पदमुक्त गरेर उहाँको सपना चकनाचुर गरिदियौं अध्यक्ष यादवले भने, ‘अब पार्टी थप अनुसाशीत, संगठित र चुस्त रुपमा अघि बढ्छ।’ पार्टी विभाजन गरी मधेसको मुद्दा कमजोर बनाउन भट्टराईजी लाग...

जसपा विभाजन : भट्टराई पक्षले नयाँ पार्टी गठन गर्ने

समावेशिता, समृद्धि, सुशासन, संघीयता र समाजवाद आधारित पार्टी बनाउने तयारी, कार्यकारिणी समितिलाई जिम्मा संसद्को पाँचौँ शक्ति जसपा राजनीतिक रूपमा विभाजित भएको छ । जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले नयाँ...

जसपा विभाजन : बाबुराम समूहको भेला जारी (फोटोफिचर)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनतर्फ औपचारिक रुपमा अघि बढेको छ । मंगलबार अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहले छुट्टाछुट्टै भेलाको आयोजजना गरे पार्टी विभाजनका लागि औपचारिक रुपमा अघि बढेका छन् । जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा डा. भट्टराई समूहको भेला भइरहेको छ । भेलामा भट्टराई, महेन्द्र राय यादवसहितका […]

बाबुराम रणनीति : जसपा फुटाएर लोसपासँग एकीकरण

काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि विभाजन भएको छ । पार्टी विभाजनको औपचारिक घोषणा मंगलबार हुँदैछ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै गएपछि पार्टी विभाजन भएको हो । भट्टराई र यादवले आपसी सहमतिमै पार्टी विभाजन गर्नेमा यसअघि नै सहमति गरिसकेका छन् । यसअघि […]

जसपा विभाजनको औपचारिक घोषणा आज, लोसपामा जाने बाबुरामको तयारी

काठमाडौं, असार २८ । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि विभाजन भएको छ । पार्टी विभाजनको औपचारिक घोषणा मंगलबार हुँदै छ । संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै गएपछि पार्टी विभाजन भएको हो । भट्टराई र यादवले आपसी सहमतिमै पार्टी विभाजन गर्नेमा यसअघि नै सहमति गरिसकेका […]

जसपा छाडेर लोसपासँग एकीकरण ?

सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि विभाजन हुने भएको छ । पार्टी विभाजनको औपचारिक घोषणा मंगलबार हुने सम्भावना छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै गएपछि पार्टी विभाजन भएको हो ।भट्टराई र यादवले आपसी सहमतिमै पार्टी विभाजन गर्नेमा यसअघि नै सहमति गरिसकेका छन् । यसअघि महन्थ ठाकुर, राजेन्द्र महतोले जसपा विभाजन गरेर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) गठन गरिसकेका छन् । भट्टराईको नेतृत्वमा फेरि विभाजन हुन ला

जसपा औपचारिक रूपमा विभाजनको घोषणा हुँदै

काठमाडौं, असार २१ । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा विभाजन हुने भएको छ । संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै जाँदा पार्टी विभाजनको संघारमा पुगेको हो । भट्टराई र यादव यसअघि नै आपसी सहमतीमा पार्टी विभाजन गर्न सहमत भइसकेका छन् । सोही सहमतिअनुसार जसपा औपचारिक […]

जसपा औपचारिक विभाजनको घोषणा हुँदै

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा विभाजन हुने भएको छ । संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै जाँदा पार्टी विभाजनको संघारमा पुगेको हो । भट्टराई र यादव यसअघि नै आपसी सहमतिमा पार्टी विभाजन गर्न सहमत भइसकेका छन् । सोही सहमतिअनुसार जसपा औपचारिक रुपमा विभाजनको घोषणा हुन लागेको हो । यादव समूहले केन्द्रीय समितिको बैठक २७ र २८ असारमा वीरगन्जमा बोलाएको छ । भट्टराई समूहले समेत केन्द्रीय कमिटीको विस्तारित बैठक २९ र ३० असार

जसपा औपचारिक रूपमा विभाजनको घोषणा हुँदै

काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) औपचारिक रूपमा विभाजन हुने भएको छ । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै जाँदा पार्टी विभाजनको सँघारमा पुगेको हो । भट्टराई र यादव आपसी सहमतिमा नै पार्टी विभाजन गर्न यसअघि नै सहमत भइसकेका छन् । सोही सहमतिअनुसार जसपामा औपचारिक […] The post जसपा औपचारिक रूपमा विभाजनको घोषणा हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

अल्पमतले संकटमा बाबुराम, उपेन्द्रसँग अलग हुने समझदारी

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) सहमतिमै विभाजन हुने भएको छ। अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीचको सहमतिअनुसार पार्टीबाट अलग हुने भएका हुन्।यादव र भट्टराईबीच गालीगलौजमा उत्रनुभन्दा सहमतिमै अलग बाटोमा लाग्ने सहमति बनेको जसपा नेता प्रदीप यादवले बताए। उनले भने, ‘उहाँहरूबीच सहमतिमै अलग हुने समझदारी बनेको छ। कसैलाई दोष देखाएर गालीगलौजमा उत्रनुभन्दा सहमतिमै अलग हुँदा राम्रो हुने निष्कर्ष बुधबारको बैठकबाट उहाँहरूले निकाल्नुभएको छ।’अध्यक्ष यादव र सं