कम्युनिष्ट टुक्राटुक्रा भइसके अबको मूल पार्टी नै जसपा हो : बाबुराम

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा तीन धार हुने दाबी गरेका छन्। कम्युनिष्ट पार्टी टुक्राटुक्रा भएकाले अबकाे मूल पार्टी भनेकाे जसपा नै हुने दाबीसमेत उनले गरेका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘नेपाली राजनीतिको दुई हैन तीन धार हुनेछ है। कांग्रेसको उदारवादी लोकतान्त्रिक धार कायमै रहने वस्तुगत आधार छ। कम्युनिष्ट ब्राण्ड जति टुक्रा भए पनि त्यो एउटै धार हो र केही समय रहन्छ। अर्को तत्काल सानो तर, भविष्यमा बढ्दै जाने

सम्बन्धित सामग्री

जसपा पतनको बाटोमा गएपछि नयाँ पार्टी : बाबुराम

नवगठित नेपाल समाजवादी पार्टीका नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी, नेपाल (जसपा) जातीय/क्षेत्रीय संकीर्णताको बाटोमा पतन हुने अवस्था आएपछि नयाँ पार्टी पुनर्गठन गर्नुपरेको बताएका छन् ।नेता भट्टराईले जसपाले देश र जनताको हित गर्न नसक्ने र यो पार्टी जातीय/क्षेत्रीय संकीर्णताको बाटोमा जाने निष्कर्षसहित आफूहरुले मुलुकको वैकल्पिक राजनीतिक शक्ति निर्माणको ध्येय पूरा गर्न नयाँ […]

नयाँ पार्टी खोल्दै बाबुराम

काठमाडौं । अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत् रूपमा फुट्ने भएको छ। जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरू नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन्। ‘अब हामी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका छौं,’ जसपाका कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले भने, ‘उहाँ (उपेन्द्र यादव)ले स्वयं संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई नै कारबाही गर्नुहुन्छ […]

नयाँ पार्टी खोल्दै बाबुराम

काठमाडौं, असार ३१। अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत रुपमा फुट्ने भएको छ । जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरु नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन् । ‘अब हामी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका छौ’, जसपाका कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले भने, ‘उपेन्द्र यादवले स्वयं संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई नै […]

नयाँ पार्टी खोल्दै बाबुराम

अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत रुपमा फुट्ने भएको छ । जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरु नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन् ।  'अब हामी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका छौं', जसपाका कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले भने, 'उपेन्द्र यादवले स्वयं संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई नै कारबाही गर्नुहुन्छ भने उहाँसित सँगै बस्ने सबै विकल्प समाप्त भएका छन् । 'काठमाडौंमा बसेको जसपाको विस्तारित केन्द्रीय समितिको

जसपा विस्तारित बैठक : बाबुराम पक्षको काठमाडौंमा, उपेन्द्र पक्षको विरगंजमा

बुधबार जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय विस्तारित बैठक बस्दैछ । केन्द्रीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक काठमाडौंमा बस्दैछ भने कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक वीरगञ्जमा बस्दैछ...

जसपा विभाजन : बाबुराम पार्टी पुनर्गठनतिर

जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी रूपान्तरण–पुनर्गठन अभियानका लागि दुई विकल्प अगाडि सारेका छन् । भट्टराईले मंगलबार काठमाडौंमा सुरु भएको आफूपक्षीय केन्द्रीय समितिको विस्तारित बैठकमा १९ पृष्ठ लामो ‘पार्टी...

एक हप्ताभित्र जसपा सरकारमा सहभागी हुन्छ– बाबुराम भट्टराई

जनता समाजवादी पार्टी, नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा एक हप्ताभित्रै सरकारमा सहभागी हुने दाबी गरेका छन्।

जसपा आधिकारिकता विवाद : उपेन्द्र-बाबुराम पक्षमा वहुमत सदस्यको हस्ताक्षर

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको सनाखतमा उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षमा बहुमत पुगेको छ। आज निर्वाचन आयोगले आधिकारिकता विवाद टुंगो लगाउन साविकको कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि आयोगमा बोलाएको...

बाबुराम भट्टराईको आग्रह- ओलीको भ्रममा नपरौं, पार्टी एकता जोगाऔं

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टी एकता जोगाउन पार्टीका नेताहरुलाई अपिल गरेका छन्।