उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिसभामा १९ सांसद छन् । पार्टीको केन्द्रीय कमिटीमा ४९९ सदस्य छन् । एमसीसी लगायतका विषयमा दुई मत देखियो यो पार्टीभित्र संघीय परिषद अध्यक्ष डा. भट्टराई र केन्द्रीय अध्यक्ष यादवबीच मतभेद बढ्दै गएको छ । यो विवादका कारण आगामी स्थानीय चुनावअघि नै डा. भट्टराई र यादवको नेतृत्वमा पार्टी विभाजित हुने सम्भावना बढेको छ ।जसपामा देखिएको विवादबारे सोधिएको प्रश्नमा पूर्वप्रधानमन्त्री एवं जसपा नेता डा. बाबुराम भट