तरलतामा राष्ट्र बैंक र बैंकहरुबीच टकराव, अस्त्र बन्दै व्याजदर करिडोर

८ मंसिर, काठमाडौं । कात्तिक ०७३ मा बैंकहरुमा तरलता अभाव देखिएको थियो । त्यही अवस्था गत कात्तिकमा पनि दोहोरिएको सार्वजनिक भएपछि राष्ट्र बैंकले वास्तविकता पत्ता लगाउने रणनीति अपनायो । राष्ट्र बैंकले १ मंसिरमा दुई साताको २० अर्ब रुपैयाँबराबरको रिपो जारी गर्‍यो । बैंक तथा वित्तीय संस्थाबाट सात अर्ब ९५ करोडको मात्र …

सम्बन्धित सामग्री

बैंक तथा वित्तीय संस्थाविरुद्ध व्यवसायीहरुले गरे प्रर्दशन (फोटोफिचर)

काठमाडौं, फागुन। बैंक तथा वित्तीय संस्थाको व्याजदर घटाउन माग गर्दै उद्योगी तथा व्यवसायीहरुले राष्ट्र बैंकविरुद्ध प्रर्दशन गरेका छन् । बैंक तथा वित्तीय समस्या संघर्ष समितिको आयोजनामा सोमबार राष्ट्र बैंक केन्द्रीय कार्यालयमा उद्योगी व्यवसायीहरुले विरोध प्रर्दशन गरेका हुन् । विरोध प्रर्दशनमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अञ्जान श्रेष्ठ पनि सहभागी थिए । मेची […]

ब्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीको प्रदर्शन

२९ फागुन, काठमाडौं । बैंक व्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायीहरुले राष्ट्र बैंकविरुद्ध प्रर्दशन गरेका छन् । बैंक तथा वित्तीय समस्या संघर्ष समितिको आयोजनामा सोमबार राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटार जाने बाटो टंगालमा उद्योगी व्यवसायीहरुले विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले ब्याजदरका कारण उद्योग व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै राष्ट्र बैंकको ध्यानाकर्षण गराएका थिए । […]

११.५० प्रतिशत ब्याज पाइने नागरिक बचतपत्र २०८४ ‘क’ ल्याउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ५ वर्ष अवधिको नागरिक बचतपत्र २०८४ ‘क’ ल्याउने भएको छ । आगामी बुधबारदेखि बचतपत्रको बिक्री खुलाउने भएको हो । राष्ट्र बैंकका अनुसार उक्त बचतपत्रको आकार २ अर्ब ५० करोड बराबरको छ भने वार्षिक व्याजदर ११.५० प्रतिशत छ । ब्याज ६/६ महिनामा भुक्तानी हुने उल्लेख छ । बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न […]

नेपालको अर्थतन्त्र ऋणमुखी

काठमाडौं । व्याजदर नियन्त्रण चालु पूँजी कर्जा प्रावधान स्थगनको माग गर्दै निजीक्षेत्रका प्रतिनिधिले अर्थतन्त्र जोगाऔं अभियान नै सञ्चालन गरी सरकारी निकाय र दलका प्रमुखहरुको ढोका चहारेको पनि लामै समय वितिसकेको छ । तर नियामक निकाय नेपाल राष्ट्र बैंक भने तत्काल आफ्नो निर्णयबाट पछि हट्ने अवस्थामा देखिंदैन । नेपाल राष्ट्र बैकले अनुत्पादक क्षेत्रमा लगानी भएको र […]

बैंकको चर्को ब्याजदरविरुद्ध व्यापारी चरणबद्ध आन्दोलनमा

रुपन्देही व्यापार संघले चर्को बैंक व्याजदरविरुद्ध एकल एवं संयुक्त आन्दोलनको कार्यक्रम अगाडि बढाउने निर्णय गरेको छ । संघले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै बैंकहरुको व्याजदर वृद्धिले  गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसका विरुद्ध आन्दोलनको घोषणा गरेको हो ।संघले पहिलो चरणमा बिहीबार सिद्धार्थनगर शाखामार्फत राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाउने र व्यापारिक प्रतिष्ठानहरुमा कालो पट्टी बानेर व्यवसाय गर्ने तय गरिएको छ । त्यसपछि राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरुमा धर्ना दिने कार्यक

बैंक तथा वित्तीय सँस्थालाई सम्झौता गर्न आउँन राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरुहरुलाई सम्झौता गर्न बोलाएको छ। राष्ट्र बैंकले प्रदान गर्ने विभिन्न सेवाहरुमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले सम्झौता गर्न बोलाएको हो ।  हालै लागू गरिएको 'नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली, २०७८' को विनियम १२ र विनियम २१ मा भएको व्यवस्था अनुसार राष्ट्र बैंकबाट सञ्चालन गरिने खुला बजार कारोबार तथा व्याजदर कोरिडोर अन्तर्गतका रिपो, रिभर्स रिपो एवम् ओभरनाईट रिपोमा सहभागी हुने बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकसँग माष्टर रिपर्चेज एग्रीमेण्ट गर्नुपर्ने (यस अघि सम्झौता गरिसकेका संस्थाले समेत पुनः गर्नुपर्ने तथा स्थायी तरलता सुविधा उपयोग गर्न चाहने बैंक तथा वित्तीय संस्थाले यस बैंकसँग सुरक्षणपत्र धितो कारोबारसम्बन्धी सम्झौता गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकले मौद्रिक ब्यबस्थापन विभागमा सम्पर्क गरी सम्झौता गर्न आग्रह गरेको छ ।