महासंघका नवनिर्वाचित पदाधिकारी र गभर्नरबीच छलफल, व्याजदर घटाउन राष्ट्र बैंक सकारात्मक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सम्मिलित प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग वर्तमान अर्थतन्त्रका समस्या र समाधानका उपायबारे छलफल गरेको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा भएको छलफलमा महासंघका अध्यक्ष ढकालले न्यून माग र उच्च मूल्यवृद्धिका कारण नेपालको अर्थतन्त्र समस्यामा रहेकाले केन्द्रीय […]