काठमाडौं, फागुन। बैंक तथा वित्तीय संस्थाको व्याजदर घटाउन माग गर्दै उद्योगी तथा व्यवसायीहरुले राष्ट्र बैंकविरुद्ध प्रर्दशन गरेका छन् । बैंक तथा वित्तीय समस्या संघर्ष समितिको आयोजनामा सोमबार राष्ट्र बैंक केन्द्रीय कार्यालयमा उद्योगी व्यवसायीहरुले विरोध प्रर्दशन गरेका हुन् । विरोध प्रर्दशनमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अञ्जान श्रेष्ठ पनि सहभागी थिए । मेची […]