रुकुम पूर्वमा सत्तारुढ दल नेकपा एमाले र नेपलीा कांग्रेसबीच चुनावी तालमेल - NepaliPatra

काठमाडौँ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा सत्तारुढ दल नेकपा एमाले र नेपलीा कांग्रेसबीच चुनावी मोर्चाबन्दी भएको छ । गाउँपालिकाको उपाध्यक्षमा एमाले उम्मेदवारले कांग्रेसको चुनाव चिह्न रुखबाट मनोनयन दर्ता गराएका छन् । दुई दलबीच भएको सहमतिअनुसार माओवादीविरुद्ध रुख चुनाव चिह्नबाट एमालेकी जिल्ला कमिटी उपसचिव केशकुमारी तुलाचनले उम्मेदवारी दर्ता गराएकी हुन् । उनी एमाले निकट महिलाहरुको संगठन […]

सम्बन्धित सामग्री

प्‍युठानमा एमाले, कांग्रेस वीपी र जसपाले चुनावी तालमेल गर्ने

२५ कात्तिक, प्‍युठान । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्‍य तथा प्रदेशसभा सदस्‍य निर्वाचनमा नेकपा एमाले, कांग्रेस वीपी र जनता समाजवादी पार्टीले चुनावी तालमेल गर्ने भएको छ । शुक्रबार नेकपा एमालेका जिल्ला अध्‍यक्ष विजय राज विष्ट, कांग्रेस वीपीका जिल्ला सभापति बलबहादुर महतारा र जनता समाजवादीका जिल्ला अध्‍यक्ष श्रीराम पोखरेलले संयुक्त विज्ञप्ति जारी गर्दै चुनावी […]

डडेल्धुरामा एमाले र बिपी कांग्रेसबीचको चुनावी तालमेल भंग

काठमाडौं । नेकपा (एमाले) डडेल्धुराले नेपाली कांग्रेस (बिपी) सँगको चुनावी तालमेल भंग गरेको छ । सहमतिविपरीत बिपी कांग्रेसले डडेल्धुराको प्रदेश निर्वाचन क्षेत्र २ मा आफ्ना उम्मेदवारलाई नभई स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको भन्दै एमालेले चुनावी तालमेल भंग गरेको हो । एमाले जिल्ला अध्यक्ष प्रकाशबहादुर साउँद र सचिव गजेन्द्र शाहीले जारी गरेको विज्ञप्तिमा एमाले एकल रूपमा चुनावमा […]

डडेलधुरामा कांग्रेस वीपीसँग एमालेले गरेको चुनावी तालमेल भङ्ग

काठमाण्डाै - नेकपा एमाले डडेलधुराले नेपाली कांग्रेस वीपीसँग गरेको चुनावी तालमेल भङ्ग भएको घोषणा गरेको छ । आफूहरुसँग भएको सहमति विपरीत कांग्रेस वीपीले प्रदेश सभा 'ख' मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको भन्दै एमालेले आपत्ति जनाउँदै तालमेल भङ्ग भएको घोषणा गरेको हो । डडेलधुरामा एमालेले प्रतिनिधि सभामा कांग्रेस वीपीका कर्ण मल्ललाई सघाउने तथा प्रदेश सभाको 'क' र 'ख' दुवैमा कांग्रेस वीपीले एमालेलाई सघाउने सहमति भएको थियो । त्यसअनुसार एमालेले चत्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता गराएक...

डडेल्धुरामा एमालेले तोड्यो कांग्रेस (वीपी) सँगको चुनावी तालमेल

डडेल्धुरा : नेकपा एमाले डडेल्धुराले नेपाली कांग्रेस (वीपी) सँगको चुनावी तालमेल तोडेको छ। एमालेले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी डडेल्धुरामा कांग्रेस (वीपी) सँगको चुनावी गठबन्धन भंग गरेको जनाएको हो।वीपी कांग्रेसले सहमतिविपरीत प्रदेशसभा २ मा एमाले उम्मेदवारलाई नभई स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेकाले चुनावी तालमेल भंग गरिएको एमाले डडेल्धुराका जिल्ला अध्यक्ष प्रकाशबहादुर साउदले जानकारी दिए। जिल्ला कमिटीको शुक्रबार बसेको पूर्ण बैठकले तालमेल भंग गर्ने निर्णय गरेको अध्यक्ष साउदले बताए।प्रतिनि

डडेल्धुरामा एमाले र कांग्रेस (विपी) को तालमेल भङ्ग

नेकपा एमालेले  नेपाली कांग्रेस (विपी)सँग गरेको चुनावी तालमेल भङ्ग गरेको छ । एमाले जिल्ला कमिटी डडेल्धुराको पूर्ण बैठकले तालमेल भङ्ग गरी एकलरुपमा निर्वाचनमा होमिने निर्णय गरेको हो । नेपाली कांग्रेस (विपी)ले तालमेलको सहमति उल्लङ्घन गरी डडेल्धुरा जिल्ला निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको एमालेको आरोप छ ।एमालेले जारी गरेको  विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनलाई परास्त गर्न डडेल्धुरा जिल्ला निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रतिनिधि सभामा नेपाल

रोल्पामा कांग्रेस, एमाले र विप्लवको चुनावी तालमेल

रोल्पा, १८ बैशाख । रोल्पामा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेको छ। माओवादी केन्द्रबाहेक सुनछहारी गाउँपालिकामा कांग्रेस, एमाले र विप्लव समुहको गठबन्धन भएको हो । थवाङ, माडी र त्रिवेणी गाउँपालिकामा कांग्रेस र एमाले मिलेर माओवादी केन्द्रसँग प्रतिस्पर्धामा गर्ने भएका छन् ।

कांग्रेस र माओवादीसँग पनि चुनावी तालमेल हुनसक्छ : एमाले

काठमाडौं : नेकपा एमालेले केही स्थानीय तहमा सत्तामा रहेको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससँग पनि चुनावी तालमेल हुन सक्ने बताएको छ। नेकपा एमालेका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सकारात्मक राजनीतिक शक्तिहरुसँग चुनावी तालमेल हुनसक्ने बताएका हुन्। सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै उनले भने,'सकारात्मक पार्टीहरुसँग सहकार्य हुन सक्छ। १२ गते सम्म पुग्दासम्म नेकपा…

तनहुँमा एमाले र कांग्रेस पूर्वनेता जोशी समूहले चुनावी तालमेल गर्ने

४ वैशाख, तनहुँ । नेकपा एमालेले तनहुँमा नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहसँग चुनावी तालमेल गर्ने भएको छ । शनिबार जोशी निवास दमौलीमा दुवै पक्षका नेताहरुबीच भएको छलफलमा चुनावी तालमेल गर्ने सहमति भएको हो । नेकपा एमाले तनहुँ र जोशी समूहका ४-४ जना गरी ८ सदस्यीय ‘चुनाव परिचालन समिति’ गठन गर्ने निर्णय पनि […]