सत्ता गठबन्धनविरुद्ध ओली र लिङ्देनको जोडी, एमाले-राप्रपाको चुनावी तालमेलको गृहकार्य यस्तो

काठमाडौं : नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्न गृहकार्यमा जुटेका छन्। सत्तारुढ ५ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेपछि प्रमुख प्रतिपक्षी दल एमाले पनि त्यसका विरुद्ध चुनावी…