काठमाडौं । ‘घर कता पर्यो ?’ अक्सर चिनजानका क्रममा सोधिने प्रश्न हो यो । घर ओत लाग्ने थलो मात्र होइन, मान्छेको पहिचान पनि हो । त्यसैले त ढुंगा, माटो, गिटी, काठ र सिमेन्टले बनेको भौतिक घरसँग मान्छेको खास नाता हुन्छ । भावनात्मक नाता । हरेकको इच्छा हुन्छ, आफ्नै एउटा घर होस् । घर बनाउनका लागि […]