सबभन्दा महत्त्वपूर्ण समय हुन्छ । समयसँग जोडेर मात्र कुनै कामको मूल्याङ्कन हुने हो । यस अर्थमा जुद्ध शमशेरको पालामा सिमेन्ट ढलान प्रविधिको प्रयोग गरेर काठमाडौँमा ‘सरस्वती सदन’को निर्माण गर्न सक्नु ऐतिहासिक र साहसिक काम मानिन्छ ।
त्यसैको जगमा नेपालको आधुनिक निर्माण प्रविधि आजको अवस्थामा आइपुगेको हो । नेपालमा सिमेन्ट ढ…