मोरङ – जिल्ला प्रहरी कार्यालय मोरङले भन्सार छलेर नेपाल भित्र्याइएको ९ लाख रुपैयाँभन्दा बढीको सामाग्री बरामद गरेको छ। मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले भारत नजिकका सीमा क्षेत्रबाट खाद्यान्न, लत्ताकपडा, घरायसी र मोटरपार्टसका सामाग्री बरामद गरेको जानकारी दिए। कार्कीका अनुसार आइतबार बेलुका महानगरको रानी क्षेत्रबाट भन्सार छली भित्र्याइएका सामाग्रीको मुल्य ९ लाख […]