नयाँ अपडेट अन्तर्गत कम्पनीले आफ्ना उपकरणमा थुप्रै फिचर थपेको छ। जसमा प्रयोगकर्ताले एप्पल घडीबाट नै आफ्नो आइफोन अनलक गर्न मिल्ने सुविधा पनि रहेको एप्पल इन्साइडरले उल्लेख गरेको छ।
काठमाडौं । एप्पल आइफोनको बहुप्रतिक्षित नयाँ संस्करण आइफोन १६ सिरिजका बारेमा विभिन्न समाचारहरु सार्वजनिक हुन थालेका छन् । पछिल्लोपटक सार्वजनिक भएको तस्वीरले आगामी सेप्टेम्बरमा लञ्च हुने अपेक्षा गरिएको आइफोन १६ को डिजाइनको बारेमा खुलासा गरिदिएको छ । जस अनुसार आइफोन १६ को क्यामरा मोड्युल आइफोन ११ र आइफोन १२ जस्तै हुनेछ । आइफोन १६ मा […]
एप्पलको लोकप्रिय उत्पादनको रुपमा रहेको आइफोन संसारमा सबैभन्दा धेरै माग हुने स्मार्टफोन मध्येको एक हो । हरेक वर्ष जब नयाँ संस्करणको आइफोन सार्वजनिक हुन्छ तब मानिसहरू यो फोन खरिद गर्नका लागि लालायित हुन्छन् । यो वर्ष गत सेप्टेम्बर १२ मा आइफोन १५ सिरिज लञ्च भयो भने त्यसको एक हप्तापछि अर्थात् सेप्टेम्बर २२ देखि फोनको बिक्री […]
एप्पललको पछिल्लो मोडेल आइफोन १५ सिरिज बजारमा आएसँगै कतिपय प्रयोगकर्ताहरुले फोन धेरै तातेको गुनासो गरिरहेका छन् । भर्खरै बजारमा आएको नयाँ आइफोन तातेको गुनासो आउनु एप्पलका लागि सुखद कुरा होइन । त्यसैले यसको कारणको खोजी गर्दै उपभोक्तालाई विश्वस्त बनाउने प्रयास पनि एप्पलले गरिरहेको छ । एप्पलका अनुसार आइफोनमा आईओएस १७ अपडेट गर्दा बग फेला पर्नुका […]
सेपटेम्बर आउन लागेसँगै आइफोन १५ सार्वजनिक हुने समय पनि निकै नजिकिदै गएको छ । एप्पल प्रयोगकर्ताहरुका लागि आइफोन १५ कस्तो हुन्छ भन्ने कुरा एकदमै रुचीकै विषय हो । यही कारणले आज हामी आइफोन १५ को बारेमा सार्वजनिक भएको अहिलेसम्मको जानकारी समावेश गरेर यो लेख तयार पारेका छौँ ।
अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पलले यसवर्ष सार्वजनिक गर्ने आइफोन-१५ सिरिजमा अहिलेसम्मकै शक्तिशाली...
एप्पलले नयाँ आइफोन, एयरपड र एप्पल वाच सार्वजनिक गरेको छ। बुधबार राति एप्पलका सीइओ टिम कुकसहित उच्च पदाधिकारीहरुले भर्चुअल माध्यमबाट एप्पलको नयाँ आइफोन, एयरपड्स र एप्पल वाच ल्याएका छन्।
कम्पनीले आइफोन १४, एयरपड्स प्रो टु, एप्पल वाच सिरिज एट र एप्पल वाच अल्ट्रा औपचारिक रुपमा सार्वजनिक गरेको छ। ‘फार आउट’…
काठमाडौं, २३ साउन । अब भारतमै स्मार्ट आइफोन १४ को उत्पादन हुने भएको छ । एप्पलले सेप्टेम्बरमा ल्याउन लागेको नयाँ स्मार्टफोन आइफोन १४ को उत्पादनसँगै आपुर्ति पनि भारत र चीनबाट गरिने एक रिपोर्टले जनाएको छ । भारतमा अहिलेसम्म आइफोन ११, १२ र १३ को उत्पादन भइरहेको छ भने अब आइफोन १४ पनि उत्पादन हुने भएको […]
१८ चैत, काठमाडौं । एप्पलले अब वैध रुपमा खरीद गरिएका आइफोन बाहेक अरुको मर्मत नगर्ने भएको छ । एप्पल स्टोर तथा आधिकारिक एप्पल सर्भिस सेन्टरहरुले अब त्यस्ता आइफोनको मर्मत गरिदिने छैनन् जुन GSMA डिभाइस रजिस्ट्रीमा मिसिङ अर्थात् हराएको रुपमा सूचिकृत भएका हुन्छन् । म्याक र्युमर्स नामक वेबसाइटले प्रकाशित गरेको आधिकारिक एप्पल सर्भिस सेन्टरको एक आन्तरिक […]
नयाँ अपडेट अन्तर्गत कम्पनीले आफ्ना उपकरणमा थुप्रै फिचर थपेको छ। जसमा प्रयोगकर्ताले एप्पल घडीबाट नै आफ्नो आइफोन अनलक गर्न मिल्ने सुविधा पनि रहेको एप्पल इन्साइडरले उल्लेख गरेको छ।