सेपटेम्बर आउन लागेसँगै आइफोन १५ सार्वजनिक हुने समय पनि निकै नजिकिदै गएको छ । एप्पल प्रयोगकर्ताहरुका लागि आइफोन १५ कस्तो हुन्छ भन्ने कुरा एकदमै रुचीकै विषय हो । यही कारणले आज हामी आइफोन १५ को बारेमा सार्वजनिक भएको अहिलेसम्मको जानकारी समावेश गरेर यो लेख तयार पारेका छौँ ।
अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पलले यसवर्ष सार्वजनिक गर्ने आइफोन-१५ सिरिजमा अहिलेसम्मकै शक्तिशाली...