प्रधानमन्त्री बनाउन माग गर्दै देउवाको हस्ताक्षर (२ तस्बिर)

काँग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका छन् । सिंहदरबारमा आयोजित हस्ताक्षर संकलनका क्रममा देउवाले पनि हस्ताक्षर गरेका हुन् ।  संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने विपक्षी गठबन्धनको माग छ । विपक्षी गठबन्धनका नेताहरुले काँग्रेस सभापति देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतमै बहुमत प्रस्तुत गरेर देउवालाई प्रधानमन्त्री बनाउने मा

सम्बन्धित सामग्री

नेता र जनतालाई बेग्लाबेग्लै कानून बनाउन ज्ञानेन्द्र शाहीको माग

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले देशमा दुईवटा कानून बनाउन माग गरेका छन्।ठूल्ठूला नेतालाई ठूूल्ठूला नेतालाई कानुन नलाग्ने र जनतालाई चाहिँ गल्ती नगरे पनि कान समाएर जेलमा हाल्ने कानून बनाउन उनले माग गरे।उनले भने, ‘अब प्रधानमन्त्री र गृहमन्त्रीजी‚ यो देशमा दुईवटा कानून बनाउनुस्। ठूूल्ठूला नेतालाई कानून नलाग्ने। उनीहरू प्रहरीको हिरासतमा जाँदै नजाने। जनतालाई चाहिँ गल्ती नगरे पनि कान समाएर जेलमा हाल्ने कानून बनाउनुहोस्।’ललितानिवास प्र

गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन सुदूरपश्चिमका सांसदहरूको माग

सुदूरपश्चिम प्रदेशका सांसदहरूले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन सरकारसँग माग गरेका छन् । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको ज्ञापनपत्रमा कैलालीमा प्रस्तावित गेटा मेडिकल कलेजलाई स्तरोन्नति गरेर राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रूपमा अघि...

विदेशी पर्यटकको आवागमन सहज बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

विदेशी पर्यटक आवागमनलाई सहज बनाउन माग गर्दै ११ पर्यटन व्यवसायी सम्बद्ध संस्थाहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्। विदेशी पर्यटक आवागमन सहज नहुँदा कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय पुनर्उत्थान हुन...

देउवालाई प्रधानमन्त्री बनाउन परमादेशको माग

नेपाल समाचारपत्र, काठमाडौं । प्रतिनिधिसभा विघटन गरिएको विरुद्ध दायर गरिएको रिट निवेदनको पक्षबाट बहस गर्ने क्रममा रिट निवेदनका तर्फबाट बहस गर्ने अधिकांश कानुन व्यवसायीले बहुमत सांसदको समर्थन भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बनाउने गरी आदेश दिनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिनुपर्ने ती कानुन व्यवसायीको माग […]

प्रधानमन्त्री पदमा ओलीलाई नै निरन्तरता दिन माग गर्दै सर्वोच्चमा ३ रिट

प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिन माग गर्दै सर्वोच्च अदालतमा ३ वटा रिट पेश भएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध हालसम्म सर्वोच्चमा ३० वटा रिट पेश भएका छन् । ओलीलाई प्रधानमन्त्री बनाउन माग गर्दै तीनवटा रिट पेश भएको सर्वोच्च अदालतका एक अधिकृतले रातोपाटीलाई बताए । प्रतिनिधिसभा पुनस्र्थापना गरेर शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै २७ वटा रिट पेश भएका छन् । विपक्षी गठबन्धनका १ सय ४६ जना सांसदले शेर बहादुरलाई प्रधानमन्त्री बनाउन माग गरेका छन् । विपक्षी च

सर्वोच्च अदालतबाटै देउवालाई प्रधानमन्त्री बनाउन विपक्षीको माग

विपक्षी गठबन्धनका नेताहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतमै बहुमत प्रस्तुत गरेर देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिट विपक्षी गटबन्धनले तयार पारेका छन् ।परमादेशमार्फत देउवालाई प्रधानमन्त्री घोषणा गर्न माग गरिएको रिटमा बहुमत सांसदहरुको हस्ताक्षर जुटाएर सर्वोच्च अदालतमै सांसदहरु सशरीर उपस्थित हुँदैछन् । यसका लागि सिंहदरबारमा भेला भएर सांसदहरु सर्वोच्च अदालत जान लागेका हुन् ।संविधानको ध

पाकिस्तानमा सिन्धु देश बनाउन माग गर्दै प्रदर्शन

पाकिस्तानको सिन्ध प्रान्तलाई बेग्लै सिन्धुदेश बनाउन माग गर्दै आइतवार प्रदर्शन गरिएको छ ।  प्रदर्शनमा भाग लिएका मानिसले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र संसारका अन्य नेताको तस्वीर बोक्दै सिन्धुदेश बनाउन माग राखेका हुन् । त्यसक्रममा प्रदर्शनकारीहरूले स्वतन्त्रताको समर्थनमा नारा लगाएका थिए ।  समाचार संस्था एएनआईका अनुसार, जुलूस सान बस्तीमा निकालिएको थियो । सिन्धको भूमि चीनलाई दिइएको र समुद्री क्षेत्र पनि चीनलाई माछा समात्न दिइएको भन्दै उनीहरूले विरोध गरेका छन् ।  सिन्धका विभिन्न पार्टीले बंगलादेश स्वतन्त्र भएदे...