नेता र जनतालाई बेग्लाबेग्लै कानून बनाउन ज्ञानेन्द्र शाहीको माग

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले देशमा दुईवटा कानून बनाउन माग गरेका छन्।ठूल्ठूला नेतालाई ठूूल्ठूला नेतालाई कानुन नलाग्ने र जनतालाई चाहिँ गल्ती नगरे पनि कान समाएर जेलमा हाल्ने कानून बनाउन उनले माग गरे।उनले भने, ‘अब प्रधानमन्त्री र गृहमन्त्रीजी‚ यो देशमा दुईवटा कानून बनाउनुस्। ठूूल्ठूला नेतालाई कानून नलाग्ने। उनीहरू प्रहरीको हिरासतमा जाँदै नजाने। जनतालाई चाहिँ गल्ती नगरे पनि कान समाएर जेलमा हाल्ने कानून बनाउनुहोस्।’ललितानिवास प्र