राष्ट्रियसभा अवरुद्ध, प्रधानमन्त्री बनाउन सिंह दिल्ली गएको भनाइबारे प्रचण्डको जवाफ माग

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रीतम सिंह दिल्ली धाएको’ भन्ने अभिव्यक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफको माग गर्दै एमाले सांसदले बैठक अवरुद्ध गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ३ बजेर एक मिनेटमा पुनः बस्ने गरी बैठक स्थगित गरेका हुन् । […]

सम्बन्धित सामग्री

एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित - NepaliPatra

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित भएको छ। राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले बैठक सुरु भएको जानकारी गराउनासाथ एमाले सांसदहरूले अवरोध सुरु गरेका थिए। बोल्ने समय पाएका सांसद् भैरवसुन्दर श्रेष्ठले अघिल्लो सदनले प्रमाणीकरण गर्न पठाएको विधेयक जेठ १७ गते किन प्रमाणीकरण भयो भन्ने जवाफ माग गरे। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत […]

प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सांसद पौडेलद्वारा जवाफ माग

काठमाडौँ। राष्ट्रियसभा सांसद डा. विमला राई पौड्यालले केही युवाहरुमाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ माग गरेकी छन्। बुधबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद पौडेलले जवाफ माग गरेकी हुन्।

रुकुम पश्चिमको घटनामा कांग्रेसले माग्यो गृहमन्त्रीको जवाफ

१३ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पश्चिम रुकुममा स्थानीयको आक्रमणमा दलित युवकले ज्यान गुमाएको घटनामा गृहमन्त्रीको जवाफ माग गरेको छ । राष्ट्रियसभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा संसदीय दलका …

रुकुममा दलितमाथिको आक्रमण लज्जास्पद, छानबिन होस्

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पश्चिम रुकुममा कथित माथिल्लो जातबाट भएको आक्रमणमा परी दलित युवाले ज्यान गुमाएको घटनाको भत्र्सना गर्दै संलग्न माथिको कारवाही प्रक्रियाबारे गृहमन्त्रीको जवाफ माग गरेको छ। राष्ट्रियसभाको मंगलबार बसेको बैठकको शुन्य समयमा बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा संसदीय दलका नेता राधेश्...

राष्ट्रियसभा बैठक : सम्भावित विपद् जोखिम व्यवस्थापनको तयारी थाल्न माग

राष्ट्रियसभा बैठकको शून्य समयमा सांसदहरुले भारतले अखण्ड भारत भन्ने नक्सामा नेपालको कपिलवस्तु, तिलौराकोटलगायत भूमि समेटेर सार्वजनिक गरेको जनाउँदै कूटनीतिक ‘नोर्ट’ मार्फत भारतसँग स्पष्ट जवाफ माग गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।