वीरगञ्ज-पथलैया कोरिडोरका उद्योगमा छैन स्वास्थ्य सुरक्षा सतर्कता

पर्सा : कोरोना महामारीका बेला अवैधानिक रुपमा भारतीय श्रमिक ल्याई सञ्चालन गरिएका वीरगञ्ज पथलैया औद्योगिक क्षेत्रका उद्योगहरुका कारण पर्सा, बारा र रौतहटमा कोरोना संक्रमणको उच्च जोखिम बढेको छ। तीनवटै जिल्लाका नागरिकहरु कोरिडोर क्षेत्रका उद्योगमा कार्यरत छन्। भारतबाट अवैधानिक रुपमा ल्याइएका श्रमिकसँगै स्थानीय नागरिकले काम गर्द...

सम्बन्धित सामग्री

कोरोना कहर : झापामा सीमा नाका कडाइ, मालपोत बन्द

झापा : कोरोनाको तेस्रो लहर देखा परेसँगै जिल्ला प्रशासन कार्यालय झापाले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश १ को झापा, मोरङ र सुनसरी ‘रेड जोन’मा छन्।सक्रिय संक्रमित पाँच सयभन्दा बढी भएका जिल्लालाई सरकारले ‘रेड जोन’ का रूपमा वर्गीकरण गरेको छ।झापामा बिहीबारसम्म पिसिआर विधिबाट ७११ र एन्टीजेन विधिबाट २४९ गरी ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।यसैबीच बिहीबार मध्य राति १२ बजेदे

पर्सामा नागरिकता लिनेको भीड, छैन स्वास्थ्य सुरक्षा सतर्कता

पर्सा :  कोरोनाबाट बच्ने उपाय र स्वास्थ्य सुरक्षा सतर्कता पर्सामा फोस्रो सावित भएको छ। हाट बजार होस् वा जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका अध्यक्षको कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा  स्वास्थ्य सुरक्षा सतर्कतालाई बेवास्ता गरिएको छ।कोरानाबाट बच्न दूरी कायम गरिएको छैन। जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीहरू बिनामास्क उपस्थित हुन्छन्। नियम पालना गराउने जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र सहायक प्रमुख जिल्ला अधिकारी

निषेधाज्ञा खुकुलियो, सतर्कता भुलियो

निषेधाज्ञा खुकुलो भएसँगै लुम्बिनी प्रदेशका जिल्लामा स्वास्थ्य सुरक्षा सतर्कता घटेको छ । मास्क नलगाउने बढेका छन् । असारमा बिहेको लगनसँगै खेतीपातीको याम छ । बजार खुलेपछि किनमेल गर्नेको भीड लाग्न थालेको छ ।

चन्द्रागिरि केबलकारमा कोरोना सुई लगाएका यात्रुलाई २५ प्रतिशत छुट

काठमाडौं । चन्द्रागिरि हिल्स प्रालिले कोभिड–१९ विरुद्धको खोप लगाएर केबलकार चढ्ने यात्रुलाई २५ प्रतिशत सहुलियत दिने भएको छ । चन्द्रागिरि हिल्सले कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै सचेतना अभिवृद्धि गर्ने योजनाका साथ उक्त सहुलियत अगाडि ल्याएको हो । हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अवलम्बनमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो योजना लागू गरिएको जानकारी दिए । हाल चन्द्रागिरि केबलकारमा चन्द्रागिरि हिल्स जान तथा आउनका लागि रु ७०० लिइ

नेपालमा सभा, जुलुस र भीडभाड नगर्न आग्रह

काठमाडौँ / नेपालमा सभा, गोष्ठी, जुलुस, र्‍याली, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्‍यावसायिक कार्यहरु नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेकाे छ । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या बढेपछि सरकारले नेपालमा पनि स्वास्थ्य सुरक्षा सतर्कता बढाउन आग्रह गरेको हाे । प्रवक्ता डा. जागेश्वर गौतमले विज्ञप्ति निकालेर सामाजिक/भौतिक दूरी, मास्कको अनिवार्य प्रयोग तथा साबुनपानीले राम्रोसँग हात... The post नेपालमा सभा, जुलुस र भीडभाड नगर्न आग्रह appeared first on Purbeli News.

पुस १८ भित्र संसद् बस्नैपर्छ, सचिवालय भन्छ– सबै तयारी छ

काठमाडौं । संघीय संसद सचिवालयले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदै संसद बैठक सञ्चालन गर्ने तयारी पूरा गरेको छ ।

परिवारमा सीमित रहेर दशैंतिहार मनाउन आग्रह

कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर दशैं तिहार मनाउन आग्रह गरेको छ।

आन्तरिक उडान बढ्ने : ९० प्रतिशत अकुपेन्सी

काठमाडौं । कोभिड–१९ महामारीबीच स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर असोज ५ देखि सञ्चालनमा आएको मुलुकको आन्तरिक

बैतडीका सिडिओ आफैँ लागे माक्‍स बाँड्न (फोटो फिचर)

बैतडी : बजार क्षेत्रको भिडभाडमा मास्क नलगाउन, सामाजिक दूरी कायम नगर्ने तथा स्वास्थ्य सुरक्षा नअपनाउँदा संक्रमणको जोखिम बढ्ने भन्दै सरकारले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।   बैतडीका सरोकारवाला निकाय आफैं मास्क वितरण गर्नुका साथै सचेतनामूलक कार्यक्रम गर्न थालेका छन्। जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर ब...

पाटन अस्पतालमा १०० पीपीई उत्पादन

कोभिड–१९ को विश्वव्यापी सङ्क्रमण बढेसँगै नेपालले विशेष स्वास्थ्य सुरक्षा सतर्कता अपनाएको छ । सीमित स्रोत साधनबीच पनि सङ्कट समाधानका लागि पहल गरिरहेको छ ।