पाटन अस्पतालमा १०० पीपीई उत्पादन

कोभिड–१९ को विश्वव्यापी सङ्क्रमण बढेसँगै नेपालले विशेष स्वास्थ्य सुरक्षा सतर्कता अपनाएको छ । सीमित स्रोत साधनबीच पनि सङ्कट समाधानका लागि पहल गरिरहेको छ ।

सम्बन्धित सामग्री

पाटन अस्पतालमा आज पनि सेवा बन्द

काठमाडौं : पाटन अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले बिहीबार पनि आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका छन्।सरकारी संयन्त्रबाट आफूहरूको माग सम्बोधनका कुनै पहल नभएको भन्दै आज पनि सेवा ठप्प हुने अस्पतालका मेडिसिन विभाग प्रमुख डाक्टर युवराज शर्माले बताए। गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई जना निमोनियाका बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको थियो। त्यसपछि आक्रोशित आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेपछि मंगलबारदेखि उनीहरूले आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्द

पाटन अस्पतालमा तीन दिनको शिशुको सफल शल्यक्रिया

काठमाडौं । पाटन अस्पतालमा एक नवजात शिशुको शरीरमा देखिएको ‘फेटिफर्म स्याक्रोकोक्सिजियल टेराटोमा’ नामक ट्युमरको सफल शल्यक्रिया गरिएको छ । गत १८ वैशाखमा जन्मिएका ती शिशुको कम्मरमुनिको भागमा ट्युमर देखिएपछि तीन दिनपछि २१ वैशाखमा सफल शल्यक्रिया भएको अस्पतालका कन्सल्ट्यान्ट न्युरोसर्जन डा. रूपेशजंग राउतले जानकारी दिए । अस्पतालको न्युरो सर्जरी विभागका प्रमुख प्राडा प्रकाश विष्टको नेतृत्वमा तीनदिने […] The post पाटन अस्पतालमा तीन दिनको शिशुको सफल शल्यक्रिया appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पाटन अस्पतालमा अक्सिजन प्लान्ट

पाटन अस्पतालमा आजदेखि मेडिकल अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन तथा अस्पतालका निर्देशक डा रवि शाक्यले आज संयुक्त रुपमा सो सेवाको उद्घाटन गरे । महानगरपालिकाका प्रमुख महर्जनले अस्पतालले बिरामीप्रति गरेको सद्भाव देखेर महानगरपालिकाले पनि आवश्यक सहयोग गर्नुपर्छ भनेर प्लान्ट खरिदमा सहयोग गरेको बताए ।डा.शाक्यले मुलुकमा दोस्रो लहरको कोरोना भित्रिँदा आफूहरुले अक्सिजन अभावमा पाएको दुःख स्मरण गर्दै सो प्लान्टले उपचारमा सहयोग गर्ने बताए । प्रतिष्ठानका उपकुलपति डा.

पाटन अस्पतालमा मेडिकल अक्सिजन प्लान्ट सञ्चालन

ललितपुरस्थित पाटन अस्पतालमा जडान गरिएको मेडिकल अक्सिजन प्लान्ट शुक्रवारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । नेपाल सरकार र ललितपुर महानगरको आर्थिक सहयोगमा पाटन अस्पतालमा जडान गरिएको प्लान्टको महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । भदौंदेखि नै परीक्षणमा रहेको प्लान्टलाई औपचारिक रूपमा शुक्रवारबाट सञ्चालनमा ल्याइएको हो । ३ करोड लागतमा जडान भएको प्लान्टका लागि महानगरले १ करोड गत माघ महिनामा हस्तान्तरण गरेको थियो ।  महानगर प्रमुख चिरीबाबु महर्जनले कोरोना संक्रमणको महामारी अझै बाँकी रहेकाले अक्सिजन प्लान्टक...

आजदेखि पाटन अस्पतालमा फाइजर खोपको दोस्रो मात्रा लगाइँदै

काठमाडौं, २७ मंसिर । आजदेखि कोरोना भाइरसविरुद्धको खोप फाइजरको दोस्रो मात्रा ललितपुरमा लगाउन सुरु गरिएको छ । फाइजर खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई पाटन अस्पतालमा कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो मात्रा लगाउन लागेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । यो अभियान पुस ५ गतेसम्म लगाउने कार्यक्रम रहेको छ । खोप लगाउने समय बिहान ९ बजेदेखि […]

पाटन अस्पतालमा कोभिडसँगै नन्–कोभिडका बिरामीको सङ्ख्या बढ्दो

निषेधाज्ञा खुकुलो भएसँगै कोरोनाभाइरस (कोभिड—१९) सङ्क्रमण दर बढ्न थालेको छ । अस्पतालमा बिरामीहरूको चाप पनि बढ्न थालेको देखिन्छ । कोरोना सङ्क्रमितसँगै नन्–कोभिडका बिरामीको समेत उपचार गर्दै आइरहेको पाटन अस्पतालमा दुवै थरी बिरामीको चाप बढ्न थालेको छ ।कोरोना सङ्क्रमणको तेस्रो लहर आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको अवस्थामा कोभिड र नन्–कोभिड बिरामीको उपचार गर्दै आएको पाटन अस्पतालमा कस्ता छन् चुनौती ? तेस्

वीर र पाटन अस्पतालमा संसदीय समितिको अनुगमन

१५ वैशाख, काठमाडौँ । संसदीय समितिले बुधबार वीर र पाटन अस्पतालको अनुगमन गरेको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठको नेतृत्वमा गएको संसदीय टोलीले बुधबार वीर अस्पताल र पाटन अस्पतालमा अनुगमन गरी कोभिड–१९ का बिरामीको चाप र उपलब्ध सेवाबारे जानकारी लिएको हो । टोलीले ती दुवै अस्पतालको जनशक्तिको दरबन्दी, हाल कार्यरत […]