बैतडी : बजार क्षेत्रको भिडभाडमा मास्क नलगाउन, सामाजिक दूरी कायम नगर्ने तथा स्वास्थ्य सुरक्षा नअपनाउँदा संक्रमणको जोखिम बढ्ने भन्दै सरकारले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। बैतडीका सरोकारवाला निकाय आफैं मास्क वितरण गर्नुका साथै सचेतनामूलक कार्यक्रम गर्न थालेका छन्।
जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर ब...