अस्ट्रेलिया पलायन भए संकटाका कप्तान तथा राष्ट्रिय टिमका सदस्य सुनिल बल

काठमाडाैँ – सहिद स्मारक ए डिभिजन लिग चलिरहँदा पनि राष्ट्रिय टिमकै सदस्य रोकिन चाहिरहेका छैनन्। राष्ट्रिय टिमका नियमित सदस्यका रुपमा रहेका मिडफिल्डर सुनिल बल सोमबार साँझ अस्ट्रेलिया प्रस्थान गरेका छन। ए डिभिजन लिगको पहिलो चरणको खेलमा संकटा फुटबल क्लबको कप्तानी गर्दै मैदानमा उत्रिएका बल दोस्रो खेल नखेल्दै अस्ट्रेलिया प्रस्थान गरेका हुन्। यसअघि संकटामै आवद्व भएका […]

सम्बन्धित सामग्री

ए डिभिजन लिग खेल्दाखेल्दै अस्ट्रेलिया उडे सुनिल बल

राष्ट्रिय फुटबल टिमका मिडफिल्डर सुनिल बल अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

रोकिएन खेलाडी विदेशिने क्रम‚ सुनिल बल गए अष्ट्रेलिया

ललितपुर : राजधानीमा शहीद स्मारक ए डिभिजन राष्ट्रिय लिग चलिरहँदा घरेलु फुटबलका अर्का स्टार खेलाडी सुनिल बल पनि विदेशिएका छन्।नेपाली राष्ट्रिय टिमका एक महत्वपूर्ण खेलाडी सुनिल अष्ट्रेलिया प्रस्थान गरेका हुन्। फुटबलमा केही वर्ष बिताए पनि उनी सुरक्षित भविष्यको खोजीमा अष्ट्रेलिया गएका छन्।यसै सिजनमा संकटामा अनुबन्धित भएका उनले जारी लिगमा पहिलो खेलमात्र खेल्न भ्याए। सो खेलमा संकटाले त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेल्यो।घरेलु फुटबलका प्रभावशाली र अनुभवी मिडफिल्डरका रुपमा परिचित सुनिलल

संकटा क्लबद्वारा आक्रमक रुपमा खेलाडी अनुबन्ध

काठमाडौँ। ‘ए’ डिभिजन लिग क्लब संकटाले आक्रमक रुपमा खेलाडी अनुबन्ध गरेको छ। सहिद स्मारक ‘ए’ डिभिजन लिग अघि संकटाले महत्वपूर्ण खेलाडीहरुलाई क्लबमा अनुबन्ध गरेको हो। संकटाले राष्ट्रिय टिमबाट खेलिसकेका सुनिल बल र आयुष घलानसहित ६ खेलाडी अनुबन्ध गरेको हो।

सुनिल बल र आयुष घलानसहित ६ खेलाडी संकटामा

१३ पुस,  काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अघि संकटा क्लबले आक्रमक रुपमा खेलाडी अनुबन्ध गरेको छ । संकटाले राष्ट्रिय टिमबाट खेलिसकेका सुनिल बल र आयुष घलानसहित ६ खेलाडी अनुबन्ध गरिएको जनाएको छ । सुनिल र आयुषसँगै राष्ट्रिय टिमकै मिडफिल्डर सुरज ज्यु ठकुरी डिफेन्डर गौतम श्रेष्ठ र निशान खड्का तथा गोलकिपर टिकेन्द्र थापालाई अनुबन्ध […]

बंगलादेशविरुद्धको खेलका लागि राष्ट्रिय टोली घोषणा

बंगलादेशसँगको मैत्रिपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।एन्फा कार्यालयमा बिहीवार एक कार्यक्रमको आयोजना गरेर एन्फाले बंगलादेशसँग हुने मैत्रिपूर्ण खेलका लागि टोली घोषणा गरेको जनाएको हो । कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले टोलीको घोषणा गरेका हुन् । घोषणा गरिएको टोलीमा सुनिल बल र नवयुग श्रेष्ठ […]

बंगलादेशविरुद्धको खेलका लागि राष्ट्रिय टोली घोषणा

काठमाडौं : बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ।एन्फा कार्यालयमा बिहीवार एक कार्यक्रमको आयोजना गरेर एन्फाले बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गरेको जनाएको हो। कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले टोलीको घोषणा गरेका हुन्।घोषणा गरिएको टोलीमा सुनिल बल र नवयुग श्रेष्ठ समावेश छैनन् भने यसअघिका प्रशिक्षक अब्दुल्ला अल्मुताइरीसँगको विवादका कारण टोलीबाट निकालिएका १० जना खेलाडीले पुनरागमन गरेका छन्।घोषणा

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा

नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बिहीबार नेपाली टोलीको घोषणा गरेका हुन् ।अखिल नेपाल फुटबल संघ (एन्फा) को पत्रकार सम्मेलनबाट हुमागाईले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट हुमागाईले अन्तिम टोली घोषणा गरेका हुन् । प्रशिक्षक हुमागाईले सुनिल बल चोटका कारण टिममा नपरेको बताएका छन् । हुमागाईले तयार पारेको टोलीमा अब्दुल्लाह अल्मुताइरीको नेतृत्वमा कप्तानी ग

मछिन्द्रले सार्वजनिक गर्‍यो ए डिभिजन लिग खेल्ने टिम

३ मंसिर, काठमाडौं । ए डिभिजन लिग च्याम्पियन क्लब मछिन्द्र फुटबल क्लबले शुक्रबारदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन लिगका लागि सुजल श्रेष्ठको कप्तानीमा टिम सार्वजनिक गरेको छ । टिममा विमल घर्ती मगर, मनिष डाँगी, सुनिल बल, विशाल राई, विशाल श्रेष्ठ, रञ्जीत धिमालजस्ता राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी छन् । मछिन्द्रले शुक्रबार मिट एण्ड ग्रिट कार्यक्रम […]

राष्ट्रिय टोलीमा मकवानपुरका तीन फुटबलर

हेटौँडा : १२ औं साफ च्याम्पियनसिपका लागि घोषणा गरिएको नेपाली राष्ट्रिय फुटबल टोलीमा मकवानपुरका तीन फुटबलर परेका छन्। बंगलादेशमा भदौ १९ देखि ३० सम्म हुने प्रतियोगिताका लागि सोमबार सार्वजनिक गरिएको राष्ट्रिय टोलीमा उनीहरु समावेश भएका हुन्। राष्ट्रिय टोलीमा अटाएकामध्ये अञ्जन विष्ट, सुनिल बल र एलन न्यौपाने मकवानपुरका हुन्। व...