बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा

नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बिहीबार नेपाली टोलीको घोषणा गरेका हुन् ।अखिल नेपाल फुटबल संघ (एन्फा) को पत्रकार सम्मेलनबाट हुमागाईले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट हुमागाईले अन्तिम टोली घोषणा गरेका हुन् । प्रशिक्षक हुमागाईले सुनिल बल चोटका कारण टिममा नपरेको बताएका छन् । हुमागाईले तयार पारेको टोलीमा अब्दुल्लाह अल्मुताइरीको नेतृत्वमा कप्तानी ग

सम्बन्धित सामग्री

ब्रिटिश आर्मी टीम र इङ्गल्यान्ड सीसँग खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । नेपालीले ब्रिटिश आर्मी टीम र इङ्गल्यान्ड सीसँग खेल्ने टोलीको घोषणा गरेको छ । नेपालले यी दुई टीमसँग खेल्ने २३ सदस्यीय टोली घोषणा गरेको हो । नेपालले ब्रिटिश आर्मी टीमसँग मे ३ र इङ्गल्यान्ड सीसँग मे ६ मा मैत्रीपूर्ण खेल खेल्नेछ । गोलरक्षक: किरण चेम्जोङ, अभिषेक रिजाल, विशाल सुनार डिफेन्डर: अभिषेक लिम्बू, छिरिङ लामा, […]

म्यानमारसँग खेल्ने नेपाली टोलीको घोषणा, को-को परे ?

काठमाडौं । म्यानमारसँग हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटलबल टोलीको घोषणा गरिएको छ । आइतबार नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो एनेसले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् । फिफा विश्वकप–२०२६ तथा एएफसी एसियन कप–२०२७ छनोटको प्रारम्भिक चरणको तयारीस्वरुप नेपालले यही भदौ २२ र २५ गते म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न […]

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल खेल्न राष्ट्रिय फुटबल टिमको घोषणा आज हुँदै

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको घोषणा बिहीबार अपरान्ह हुने जनाएको छ।

कतार टी २० सिरिज : बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले कतारमा हुने टी २० क्रिकेटका लागि बन्द प्रशिक्षणमा सहभागी गराउन १८ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । बन्द प्रशिक्षणका लागि विनोद भण्डारी, सन्दीप जोरा, आसिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, विवेक यादव, सौरभ खनाल, भुवन कार्की, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, अभिनास बोहरा, दीपेन्द्रसिंह ऐरी, पवन सरार्फ, कृष्ण कार्की, सोमपाल कामी, करण केसी र साहब आलमको नाम सार्वजनिक गरिएको छ । यादव पहिलो पटक बन्द प्रशिक्षणका लागि छनोटमा पर्नुभएको हो । टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर र वसन्त रेग्मी पर्नुभएको छैन । कतार टी २० प्रतियोगिता यही माघ २७ देखि माघ ३० गतेसम्म सञ्चालन हुनेछ । नेपालले कतारसँग पहिलो मैत्रीपूर्ण खेल माघ २७ गते, दोस्रो खेल माघ २८ गते तथा तेस्रो खेल माघ ३० गते खेल्ने तय भएको क्यानले जनाएको छ । हाल युनाइटेड अरब इमिरेट्स (युएई) मा टी १० लिग खेलिरहनुभएका करण केसी, सोमपाल कामी र कुशल मल्ल सिधै कतार जानु हुनेछ । नयाँ प्रशिक्षकका रुपमा अस्टे«लियाका डेभ ह्वाटमोर आउनुभएपछि नेपालले पहिलो पटक टी २० सिरिज खेल्न लागेको हो । उक्त सिरिजका लागि सोमबारदेखि बन्द प्रशिक्षण सुरु हुने छ ।