मछिन्द्रले सार्वजनिक गर्‍यो ए डिभिजन लिग खेल्ने टिम

३ मंसिर, काठमाडौं । ए डिभिजन लिग च्याम्पियन क्लब मछिन्द्र फुटबल क्लबले शुक्रबारदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन लिगका लागि सुजल श्रेष्ठको कप्तानीमा टिम सार्वजनिक गरेको छ । टिममा विमल घर्ती मगर, मनिष डाँगी, सुनिल बल, विशाल राई, विशाल श्रेष्ठ, रञ्जीत धिमालजस्ता राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी छन् । मछिन्द्रले शुक्रबार मिट एण्ड ग्रिट कार्यक्रम […]